होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालिकालाई जवरजस्ती करण गरेको आरोपमा एक युवक पक्राउ
समाचार

बालिकालाई जवरजस्ती करण गरेको आरोपमा एक युवक पक्राउ

  • नागरिक रैबार
बालिकालाई जवरजस्ती करण गरेको आरोपमा एक युवक पक्राउ

नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुरामा बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका ८ लमालबाडाका १९ वर्षिया धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

प्रहरीका अनुसार रावतले केहिदिन पहिला बालिका सुतेको कोठाभित्र प्रवेश गरी जवरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका रावतलाई जवरजस्ती करणी गर्न नहुने कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार