होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमाले प्रमुख ६९२ उप प्रमुख७२० वडा अध्यक्ष ३१९ बिजयी नेपाली काँग्रेस प्रमुख ७९२ उप प्रमुख ६५९ वडा अध्यक्ष ३१५ पराजित
नागरिक रैबार/बाजुरा २ जेठ। बडीमालिका नगरपालिका २ काे वडा अध्यक्षमा एमालेका डम्बर महत पुन: विजयी भएका छन् । उनले ३१९ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी गोपाल कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन । २०७४ को स्थानिय तहको निर्बाचनमा पनि वडा अध्यक्ष महतले ७ मतले कार्कीलाई हराएका थिए भने यो चुनावमा […]
नागरिक रैबार/बाजुरा १ जेठ। जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार गणेशराज गिरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका इश्वरराज गिरीलाइ ४४ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । जगन्नाथ गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको हाे ।
गौमुल गाउँपालिकाकामा ४०० मतगणना हुँदा पालिका अध्यक्ष उपाअध्यक्षको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । नेकपा एमाले अध्यक्ष ३२६ उपा अध्यक्ष ३०७ नेपाली काँग्रेस अध्यक्ष ६५ उपा अध्यक्ष ९१
नागरिक रैबार/बाजुरा १ जेठ। बडीमालिका नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की ५ सय ३१ मत सहित विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी एमालेका डवलबहादुर दानी ४ सय १७ मत ल्याएर पराजित भएका छन् । यस वडामा ९७३ मत खसेको थियो । वडा न १ बाट मेयरउपमेयरमा कसको कति यस्तो छ […]
बडीमालिका नगरपालिका अपडेट वडा नं.१ को मतपरिणाम ८५० मत गणनामा कांग्रेस / एमाले मतको परिणाम। नगरप्रमुख : नेपाली कांग्रेस : ४९१ नेकपा एमाले : ३५९ मत उपप्रमुख : नेपाली कांग्रेस: ४६२ मत नेकपा एमाले: ३८५ मत नेपाली कांग्रेश मेयर १३२ मतले अग्रता ।
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराकाे गाैमुल गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय गाैमुलले बताएको छ । निर्वाचन अधिकृतको कार्यालय गाैमुलका अनुसार गाैमुल १ नम्बर र ६ नम्बरकाे गणना शुरू भएकाे छ । गाैमुलमा ६ वटा वडा रहेका छन्र ।
जगन्नाथ गाउँपालिकाको वडा नं. १ को ४ सय ९८ मतगणना हुँदा अध्यक्ष नेपाली काग्रेंस २५१ नेकपा एमाले २३१ उपाध्यक्ष नेकपा एमाले २३९ समाजवादि २०९ माओवादी ४ वडा अध्यक्षमा एमाले २४९ काग्रेंस २३०
बडीमालिका नगरपालिका वडा नम्बर १ को मत परिणाम यस्तो छ । मेयर कांग्रेस – ४०५ एमाले – ३०० उप-मेयर कांग्रेस – ४०५ एमाले – ३००
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे बडीमालिका नगरपालिकाकाे मत गणना सूरू भएकाे छ । मतदान सम्पन्न भएकाे दुईदिनपछि बडीमालिकाकाे मतगणना सूरू भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । उनका अनुसार बडीमालिकाकाे १ नम्बर वडाबाट मतगणना सूरू गरिएकाे हाे । ९ वटा वडा रहेकाे बडीमालिकामा ७ हजार ८ सय ८८ मत खसेकाे थियाे […]
नागरिक रैबार/बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार […]
स्वामिकार्तिक खापर गाउँपालिकाकाे ४२४७ मत गणना अनुसार नेपाली काँग्रेस अध्यक्ष: १६३८ उपाध्यक्ष: १३७८ नेकपा एमाले अध्यक्ष: १३१९ उपाध्यक्ष: १२७५ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १०१७ उपाध्यक्ष: १००१
हिमाली गाउँपालिकाको मतगणना दिउँसो १ बजे देखी सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको मतणना राजनैतिक दलहरुको सहमती हुन नसक्दा आईतबार दिउँसोबाट सुरु हुने जनाएको छ । शनिबार मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर समेत गरिएकाे थियाे । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाँचिएकाे बिषयमा बिबाद हुदा […]
काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः […]
स्वामीकार्तिक खापरको ४०४७ मत गणना अनुसार नेपाली काँग्रेस अध्यक्ष: १६०० उपाध्यक्ष: १३२७ नेकपा एमाले अध्यक्ष: १२३१ उपाध्यक्ष: १२२५ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: ९६४ उपाध्यक्ष: ९४५
खप्तड छेडेदह गाउँपालिकामा पछिल्लो मत परिणम अनुसार नेकपा एमाले अध्यक्ष १४६३ उपा अध्यक्ष १४२९ नेपाली काँग्रेस अध्यक्ष १४३५ उपा अध्यक्ष १४६२
नागरिक रैबार/बाजुरा १ जेठ।बाजुरा जिल्लाका ९ मध्ये ७ वटा पालिकामा मतदान भएको ४८ घण्टा वितिसक्दा पनि मतगण्ना हुन सकेको छैन् । बुढींगगा र बुढीनन्दाका केही वडामा मतदानका क्रममा दलहरुविच विवाद भएको थियो भने अन्य पालिकाहरुमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको थियो । हिमाली र गौमुल बाहेकका पालिकामा मतदान सम्पन्न भएकै दिन […]
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भरत बहादुर रोकायाले ४ सय ७ मतले अगाडि रहेका छन् । ३ हजार १ सय ४७ मत गणना हुँदा अध्यक्षका उम्मेदवार रोकायाले १२ सय ९८ मत ल्याएका छन् । नेकपा एमालेका चर्तुर्भुज शाहिले ८ सय ९१ मत ल्याएर दोस्रोमा रहेका छन् । नेकपा […]
आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि […]
नागरिक रैबार/बाजुरा १ जेष्ठ। खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन्। बुढाकाे प्यानलसहित विजयी भएको बताइएको छ।