होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगाले सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यामबाट पढाउने
समाचार

बुढिगंगाले सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यामबाट पढाउने

  • नागरिक रैबार
बुढिगंगाले सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यामबाट पढाउने

नागरिक रैबार / २९ असार बाजुरा । बुढिगंगा नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुको पहिलो बैठकले नगरपालिकाका सामुदायीक बिद्यालयमा अग्रेजी माध्यायमबाट पठन पाठन गराउने निर्णय गरेको छ । नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

यहि शैक्षिक बर्षबाट लागु हुने गरी सो कार्यक्रमलाई अगाडी बढाउने निर्णय गरेको नगर प्रमुख राम बहादुर बानियाले बताए । पछिल्लो समय सामुदायीक बिद्यालयहरुको खस्किदो शैक्षिक अबस्थालाई मजबुद बनाउन अग्रेजी माध्यामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने  नगर प्रमुख बानियाले बताए ।

अंग्रेजी माध्यामबाट यो बर्ष ४ ओटा बिद्यालयबाट सुरुवात गरी शैक्षिक बर्ष २०८० बाट सबै बिद्यालयमा पठन पाठन गराउने निर्णय गरिएको नगर उप प्रमुख माया खड्का(कुवँरले) बताइन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार