होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४ मंसिरमा संसदको चुनाव हुने
समाचार

४ मंसिरमा संसदको चुनाव हुने

  • नागरिक रैबार
४ मंसिरमा संसदको चुनाव हुने

काठमाडौं, २८ असार । सरकारले ४ मंसिरमा चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले २ मंसिरमा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गर्ने बुझिएको छ ।

२ मंसिर शुक्रबार परेको र मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो । ४ मंसिरको आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशको चुनाव हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश हुने बुझिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार