होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- फिल्म ‘ए मेरो हजुर’ लाई सुनीलकुमार थापाले निर्माण गर्ने भए । निर्देशकको कमाण्ड सम्हालेका थिए दिवङ्गत निर्देशक शिव रेग्मीले । हिरोमा दिवङ्गत श्रीकृष्ण श्रेष्ठ तय भएका थिए । निर्देशक रेग्मीले सिनेमामा कसलाई नायिका लिने भन्नेमा मन डुलाइरहेका थिए । रेग्मीको रोजाइमा त्यतिबेलाका चल्तीका नायिकाहरु जल शाह, निरुता सिंहहरू थिए । अझ रेग्मीले त निरुता […]