होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ज्योति मगरको नयाँ गीत सार्बजनिक (भिडियो सहित)
मनोरञ्जन

ज्योति मगरको नयाँ गीत सार्बजनिक (भिडियो सहित)

  • नागरिक रैबार
ज्योति मगरको नयाँ गीत सार्बजनिक (भिडियो सहित)

काठमाडौँ  १८ असार – गायक टंक प्रसाद जोशी ले फेरी ‘देउन मलाई ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा गायक टंक प्रसाद जोशी र ज्योति मगर को स्वर छ । गीतको शब्द देव मगरले लेखेका हुन् भने लय गायक टंक प्रसाद जोशीकै रहेको छ ।

फास्ट बिटको गीतको भिडियोमा निरज, विप्लव, रवि र पार्वती लाई फिचरिङ गरिएको छ ।

विज्ञापन

अनिश लामाको निर्देशन रहेको गीतको भिडियोलाई मिलन बि.क।ले सम्पादन गरेका हुन् । गीत गायक जोशीको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फास्ट बिटको गीतको भिडियोमा निरज रविप्लव ररवि रपार्वती लाई फिचरिङ गरिएको छ । अनिश लामाको निर्देशन रहेको गीतको भिडियोलाई मिलन बि.क।ले सम्पादन गरेका हुन् । गीत गायक जोशीको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार