होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दीपक र दीपाको चलचित्र ‘छक्का पञ्जा–२ बाहिरियो ( हेर्नुहोस पुरा फिल्म सहित)
समाचार

दीपक र दीपाको चलचित्र ‘छक्का पञ्जा–२ बाहिरियो ( हेर्नुहोस पुरा फिल्म सहित)

  • नागरिक रैबार
दीपक र दीपाको चलचित्र ‘छक्का पञ्जा–२ बाहिरियो ( हेर्नुहोस पुरा फिल्म सहित)

फिल्मले निकै राम्रो ब्यापार गरेर विभिन्न रेकर्ड बनाइ सकेको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार फिल्ममा दीपक राज गिरी, जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतको अभिनय रहेको छ । वैदेशिक रोजगार र त्यसले नेपाली समाजमा निम्ताएको सामाजिक परिवेशलाई ट्रेलरमार्फत देखाउन खोजिएको सहजै अनुमान गर्न सकिन्छ ।

समाजमा वैदेशिक रोजगारीको असर कति हदसम्म परेको छ भन्ने कथालाई चलचित्रमा समेटिएको छ। सार्वजनिक गरिएको ट्रेलरमा चरित्र अभिनेत्री लक्ष्मी गिरीको फाइटले दर्शकलाई तान्न खोजेको छ। गिरीले अर्का कलाकार केदार घिमिरेलाई प्रहार गरेको मुक्काबाट हावामा उडाएको देखाइएको छ । ‘छक्का पञ्जा २’ को पुरा भिडियो यहाँ लिंकमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार