होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर होली खेल्न निषेध गर्ने भएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो । त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने […]
बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ । हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ । हालै सलमानले नयाँ […]
नायक अनमोल केसीविरुद्ध पाँच लाख ठगीको उजुरी परेपछि प्रहरी अहिले अनमोलको खोजि गरिरहेको छ । चलचित्र धुपौरेका निर्माताहरुले अनमोल केसीविरुद्ध उजुरी दिएका हुन्। धुपौरे चलचित्रमा काम गर्न अनमोल केसीले ५ लाख रुपैयाँ एड्भान्स लिएर साइन गरेका थिए। तर अहिलेसम्म चलचित्र समेत नखेलेको र साथै उक्त रकम फिर्ता समेत नगरेको भन्दै निर्माताहरुले अनमोल माथि उजुरी दिएका […]
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी भोली बिहिबार बैबाहिक जीवनमा बाँधिदैछन् । आयुष्मान र प्रियंकाको बिहेको रौनकले भने उनीहरुको आफन्त, साथीसंगी र केही चलचित्रकर्मीलाई भने छपक्कै छोएको छ । काठमाण्डौको एक होटलमा यी दुइको बिहेको रौनक चलिरहेको छ । मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाए । मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका […]
नागरिक रैबार/बाजुरा १३ फागुन। चर्चित देउडा गायके लालबहादुर धामीे अछामी बड्डो र लक्ष्मण अधिकारी दुवइको लाहुयोको सयुक्त देउडा गीत बड्डो र लाहुर्या सार्वजनिक भएको छ । मंगलबार म्युजिक नेपालको अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो । बड्डो र लाहुर्या’ बोलको देउडा गीतमा अछामी बड्डो धामी र दुवइको लाहुर्या अधिकारीलाई स्वरमा साथ देउडा […]
नागरिक रैबार/बाजुरा १२ फागुन। पछिल्लो समयमा बिदेशिएका युवाहरुको कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रमोद डिजीको स्वरमा अस्ताई जाने घाम जस्तै छ जीन्दगी भन्ने बोलको गीत सार्बजनिक भएको हो । घरपरिवार सँग बस्ने रहर हुँदाहुँदै पनि बिदेशिए पछि त्यहाँ हुने अप्ठ्यारोको बारेमा उक्त गीतले शन्देस दिन खोजेको छ । गीतमा शब्द संगित […]
नागरिक रैबार/बाजुरा ११ फागुन। गायक प्रमोद डिजि सम्मानित भएका छन् । गायक डिजिलाई सगरमाथा इमिले आफ्नो १५औ बार्शिक उत्सबको अबसरमा सम्मान गरेको हो । गायक डिजि एकदशक देखि नेपालगंजमा रहेको कृष्णासार एफएममा कार्यरत रहेका छन् । नेपालगंजमै बसेर पत्रकारिता संगै कलाकारितामा जमेका डिजि पछिल्लो समयमा चर्चित आधुनिक गायकको रुपमा परिचित भएका छन् । डिजिले झण्डै […]
काठमाडौं । अभिनय करिअरमै डेढ दशक बिताउन लागेकी सुन्तली अर्थात् कुञ्जना घिमिरे चलचित्रमा पहिलोपटक नायिका भएकी छन् । उनले यसअघि मेरी बास्सैलगायत थुप्रै टेलिचलचित्रमा नायिका भएर काम गरिन् । तर, ठूलो पर्दामा नायिका हुने अवसर पाएकी थिइनन् । चलचित्रमा काम गरेको अनुभव उनीसँग थिएन । योपटक आफ्नै गृह ब्यानरमा बनेको फिल्मबाट नायिका भएकी छन् । […]
काठमाडौं । परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् । हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए । […]
काठमाडौँ। अभिनेत्री रिश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छन् । शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । चलचित्रकर्मी कोही उपस्थित भएका थिएनन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी उनी पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी थिइन् […]
धनगढीमा हिमालयन कलेज एसईई डान्स स्टार प्रतियोगिता हुने भएको छ। प्रभात शैक्षिक मञ्चको आयोजनामा बैशाख ४ गते सो प्रतियोगिता हुने शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ। मञ्चका सम्पादक प्रकाश छेडालले प्रतियोगितामा कक्षा १० का विद्यार्थीहरुले मात्र प्रतिष्पर्धा गर्न पाउने बताए। उनले एक विद्यालयबाट एक जनादेखि पा“च जनासम्म प्रतिष्पर्धामा सहभागि हुन पाउने बताए। […]
नागरिक रैबार/बाजुरा २ फागुन। बाजुराको बडीमालिका नगरपालिका ७ सिराडीका तपेश जोनले अभिनय गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । सानै उमेरदेखि नै म्युजिक भिडियोमा अभिनय गर्ने सोच बनाएका तपेशले बल्ल आएर म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका हुन् । पछिल्लो समयमा म्युजिक भिडियोमा नयाँ नयाँ अनुहार आउने क्रम जारी रहेका वेला बाजुराको बडीमालिका नगरपालिका […]
हासो अनि खुशी लाई शीत देखे आज फेरि ! निरासामै गजल अनि गित लेखे आज फेरि !! मुस्कान जति धुवाएर आकासिदै बिलाउदा ! साथ दिने आशुलाई मीत देखे आज फेरि!! कोहि काख कोहि पाखा दैबको खेल यस्तै रैछ ! यस्लाई नि संँसारको रित लेखे आज फेरि !! लेख्नु पर्ने हारै थियो , नढाटेर लेख्नु पर्दा […]
काठमाडौं ।पाचदिन अगीदेखि नेपालमा पनि प्रणय दिवस सुरु भएको छ । भ्यालेन्टाइन सप्ताह अन्तर्गत आज किस डे । गुलाफको फुल दिएर सुरु भएको यो दिवस एक हप्तासम्म चल्छ । प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलि’दानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले […]
डोटी : ‘सेतीको हिरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाको दिपायलमा प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव आजदेखि सुरु हुँदैछ। डोटी चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने उक्त महोत्सव हेर्न आउने दर्शक तथा पर्यटकको स्वागतका लागि जिल्लाको दिपायल, पिपल्ला, द्वारीखोला, […]
मदन विक/बाजुरा २५ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा अाजबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव सूरू भएकाे छ । महाेत्सवकाे एक अाैपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उद्घाटन गरेका छन् । शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ उक्त महाेत्सव अााजबाट […]
नागरिक रैबार/बाजुरा २४ माघ। जिल्लाको बुढीगंगा नगरपालिकाको फालासेनमा भोली माघ २५ गते शनिवारबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव सूरु हुने भएको छ । माघ २५ देखि फागुन २ गतेसम्म संचालन हुने महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको महोत्सवको मुल आयोजक समृद्ध मौरे बाम्का संस्थाले जानकारी दिएको छ । ७ दिन सम्म संचालन हुने […]
एक्सन नायक विराज भट्ट स्टारर चलचित्र “साङ्लो” आजबाट देशभर एकैसाथ प्रदर्शन हुने भएको छ। गीत र ट्रेलरलाई अत्याधिक रुचाएका दर्शकको “साङ्लो” हेर्ने प्रतीक्षा अन्ततः आजबाट समाप्त भएको छ। पछिल्लो समय कमेडी र लभ स्टोरी जनरामा बनेका चलचित्र हेर्दा हेर्दा आजित बनेका दर्शकलाई एक्सनसँगै कमेडी अनि लभस्टोरी जनरामा बनेको “साङ्लो” हेर्ने बेग्र प्रतीक्षा थियो। विराज भट्ट […]
नागरिक रैबार/बाजुरा २४ माघ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा भोली माघ २५ गतेबाट सूरु हुन लागेको कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सवको उद्धाघाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गर्ने भएका छन् । माघ २५ देखि फागुन २ गते सम्म बुढीगंगा नगरपालिकाको फालासेनमा संचालन हुन लागेको उक्त महोत्सवको उद्धघाट्नका लागि मन्त्री […]
नागरिक रैबार/बाजुरा २२ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासेनमा माघ २५ गतेदेखि फागुन २ गते सम्म संचालन हुन लागेको बाजुरा साँस्कृतिक महोत्सवमा मनोरन्जन दिनका लागि आउने कलाकारहरुको सूचि तयार पारेको छ । बाजुराबासीलाई ७ दिनसम्म भरपुर मनोरन्जन दिनका लागि महोत्सवमा सहभागि हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सुचि तयार महोत्सवको मुल आयोजक समितिका […]