होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • प्रियंकाको बिहेको रौनक
मनोरञ्जन

प्रियंकाको बिहेको रौनक

  • नागरिक रैबार
प्रियंकाको बिहेको रौनक

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी भोली बिहिबार बैबाहिक जीवनमा बाँधिदैछन् । आयुष्मान र प्रियंकाको बिहेको रौनकले भने उनीहरुको आफन्त, साथीसंगी र केही चलचित्रकर्मीलाई भने छपक्कै छोएको छ ।

काठमाण्डौको एक होटलमा यी दुइको बिहेको रौनक चलिरहेको छ । मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाए । मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका आफन्त र केही चलचित्रकर्मी सहभागी थिए ।

विज्ञापन

नायिका कार्कीले मेहेन्दीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् । आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखेका थिए । यस्तै, मेहेन्दी सेरेमोनीपछि उनीहरुको संगीत समारोह चलेको थियो । जहाँ, प्रियंका आफैले केही नेपाली र हिन्दी गीतमा नृत्य गरेकी थिइन् ।

प्रियंका र आयुष्मानले बिहेपश्चात शुक्रबार भव्य पार्टीको समेत आयोजना गरेका छन् । विगत केही बर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गतबर्ष नै इन्गेजमेन्ट गरेका थिए । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार