होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी
मनोरञ्जन

ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी

  • नागरिक रैबार
ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी

नायक अनमोल केसीविरुद्ध पाँच लाख ठगीको उजुरी परेपछि प्रहरी अहिले अनमोलको खोजि गरिरहेको छ । चलचित्र धुपौरेका निर्माताहरुले अनमोल केसीविरुद्ध उजुरी दिएका हुन्।

धुपौरे चलचित्रमा काम गर्न अनमोल केसीले ५ लाख रुपैयाँ एड्भान्स लिएर साइन गरेका थिए।  तर अहिलेसम्म चलचित्र समेत नखेलेको र साथै उक्त रकम फिर्ता समेत नगरेको भन्दै निर्माताहरुले अनमोल माथि उजुरी दिएका हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार