होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • रामबहादुर विकका मनछुने वेदनाहरू
साहित्य

रामबहादुर विकका मनछुने वेदनाहरू

  • नागरिक रैबार
रामबहादुर विकका मनछुने वेदनाहरू

हासो अनि खुशी लाई शीत देखे आज फेरि !
निरासामै गजल अनि गित लेखे आज फेरि !!

मुस्कान जति धुवाएर आकासिदै बिलाउदा !
साथ दिने आशुलाई मीत देखे आज फेरि!!

कोहि काख कोहि पाखा दैबको खेल यस्तै रैछ !

विज्ञापन

यस्लाई नि संँसारको रित लेखे आज फेरि !!

लेख्नु पर्ने हारै थियो , नढाटेर लेख्नु पर्दा !
झुक्किदापो अन्जानैमा जित लेखे आज फेरि !!

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार