होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • म्युजिक भिडियोमा बाजुराका तपेश जोनको प्रवेश (भिडियो)
मनोरञ्जन

म्युजिक भिडियोमा बाजुराका तपेश जोनको प्रवेश (भिडियो)

  • नागरिक रैबार
म्युजिक भिडियोमा बाजुराका तपेश जोनको प्रवेश (भिडियो)

नागरिक रैबार/बाजुरा २ फागुन। बाजुराको बडीमालिका नगरपालिका ७ सिराडीका तपेश जोनले अभिनय गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सानै उमेरदेखि नै म्युजिक भिडियोमा अभिनय गर्ने सोच बनाएका तपेशले बल्ल आएर म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका हुन् ।

पछिल्लो समयमा म्युजिक भिडियोमा नयाँ नयाँ अनुहार आउने क्रम जारी रहेका वेला बाजुराको बडीमालिका नगरपालिका वडा.नं. ७ सिराडीका तपेश जोनले पनि यो क्षेत्रमा प्रवेश गरेका छन ।

बाजुरामा प्लस टु लेवलको शिक्षा पास गरेर राजधानी काठमाण्डौं छिरेका उनले ‘के दिउँ म तिमिलाईं’ बोलको आधुनिक गीतमा मोडलिङ गरेका छन् । सन्तोष बोहराको शव्द, सन्तोष बोहरा र विष्णु भट्ट स्वरमा बजारमा आएको उक्त आधुनिक गीतबाट अभिनयको यात्रा तय गरेका हुन् ।

विज्ञापन

काठमाण्डौं आसपास क्षेत्रहरुमा छायाकंन गरिएको सो म्युजिक भिडियो विहिबार मात्रै युट्युवमा सार्वजनिक भएको छ । भविष्यमा कुसल मोडेल वन्ने लक्ष्य लिएका जोनले पछिल्लो समयमा सर्ट मुभि, टेलिसिरियल र म्युजिक भिडियो सम्पादन समेत गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार