होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • बाजुरा साँस्कृतिक महोत्सव सूरू, मन्त्री शाहले गरे उद्घघाटन्
विजनेश

बाजुरा साँस्कृतिक महोत्सव सूरू, मन्त्री शाहले गरे उद्घघाटन्

  • नागरिक रैबार
बाजुरा साँस्कृतिक महोत्सव सूरू, मन्त्री शाहले गरे उद्घघाटन्

मदन विक/बाजुरा २५ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा अाजबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव  सूरू भएकाे छ ।

महाेत्सवकाे एक अाैपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उद्घाटन गरेका छन् ।

शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ उक्त महाेत्सव अााजबाट सूरू भएकाे हाे ।

विज्ञापन

महाेत्सव  माघ २५ देखि फागुन २ गतेसम्म संचालन गरिने महोत्सवको मुल आयोजक समिति मौरे बाम्का सस्थाले जानकारी दिएको छ ।

महोत्सवले बाजुराको समग्र विकास र समृद्धिमा टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उपचको प्रस्तुति, आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि,  रमाइलो मेला, कृषि जडीवुटीको प्रदर्शनी गरिएको थियाे ।

महोत्सवको आकर्षण बढाउन महोत्सव स्थलमा विभिन्न किसिमका ३० वटा व्यापारिक  स्टलहररू राखिएका थिए ।
महाेत्सवकाे पहिलाे दिन सुदूरपश्चिमका देउडा गायक लालबहादुर थापा, सुर्यविरही सांउद, डिक्रादेवी गाईने, कल्पना ढुंगाना लगायतका कलाकारहरूले प्रस्तुति देखाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार