होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • धनगढीमा डान्स स्टार प्रतियोगिता हुने
मनोरञ्जन

धनगढीमा डान्स स्टार प्रतियोगिता हुने

  • नागरिक रैबार
धनगढीमा डान्स स्टार प्रतियोगिता हुने

धनगढीमा हिमालयन कलेज एसईई डान्स स्टार प्रतियोगिता हुने भएको छ। प्रभात शैक्षिक मञ्चको आयोजनामा बैशाख ४ गते सो प्रतियोगिता हुने शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ।

मञ्चका सम्पादक प्रकाश छेडालले प्रतियोगितामा कक्षा १० का विद्यार्थीहरुले मात्र प्रतिष्पर्धा गर्न पाउने बताए। उनले एक विद्यालयबाट एक जनादेखि पा“च जनासम्म प्रतिष्पर्धामा सहभागि हुन पाउने बताए। प्रतियोगितामा सहभागी हुनेलाई फाराम शुल्क पा“च सय तय गरिएको छ। सम्पादक छेडालले प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई क्रमशः नगद १० हजार, सात हजार र पा“च हजार सहित विभिन्न गिफ्ट ह्याम्पर, विभिन्न कार्यक्रममा प्रतिभा देखाउने अवसर प्रदान गरिने बताए।

प्रतिष्पर्धी हरेकलाई एसईई पछिको ब्रिजकोर्षमा ३० प्रतिशत छात्रवृति प्रदान गरिन उनले बताए। प्रतियोगितामा ३५ बढी विद्यार्थीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताका लागि फाराम वितरण सुरु भएको छ। प्रतियोगिता सञ्चालन गर्न पा“च लाख खर्च हुने अनुमान आयोजकको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार