होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • प्रमोद डिजिको अस्ताई जाने घाम जस्तै गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

प्रमोद डिजिको अस्ताई जाने घाम जस्तै गीत सार्वजनिक (भिडियो)

  • नागरिक रैबार
प्रमोद डिजिको अस्ताई जाने घाम जस्तै गीत सार्वजनिक (भिडियो)

नागरिक रैबार/बाजुरा १२ फागुन। पछिल्लो समयमा बिदेशिएका युवाहरुको कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रमोद डिजीको स्वरमा अस्ताई जाने घाम जस्तै छ जीन्दगी भन्ने बोलको गीत सार्बजनिक भएको हो । घरपरिवार सँग बस्ने रहर हुँदाहुँदै पनि बिदेशिए पछि त्यहाँ हुने अप्ठ्यारोको बारेमा उक्त गीतले शन्देस दिन खोजेको छ ।

गीतमा शब्द संगित राम प्रसाद आचार्यको रहेको छ जो अहिले कोरियामा कामको शिलशिलामा हुनुहुन्छ । र गीतमा आवाज प्रमोद डिजीको रहेको छ भने अभिनयमा संचारकर्मी राजेश बिसी,अमर शाही र मोनिका खड्काले साथ दिएका छन ।

विज्ञापन

नेपालकै बिभिन्न स्थानमा छायाकंन गरिएको यस गीतको म्युजिक भिडियो निर्देशन अमर शाही र आर के सागरले गरेका हुन । भिडियोको छायाकंन तथा सम्पादन दिनेश वलिले गरेका छन । माया प्रेमका साथ साथै बिदेशिएका युवाहरुको मनमा रहेका पिडाहरुको थारै भाग गीतको मर्ममा दर्शिएको छ ।

पछिल्लो समय यस्ता खाले गीतहरुले बिदेशिएका युवाहरुको मनलाई सान्त्वना दिने काम पनि गरिरहेको छ । गीतमा म्युजिक एरेन्ज चर्चित एरेन्जर केशव बडुको रहेको छ । साथै गीत सबै भगवानरुपी दर्शकहरुले मन पराई दिनेमा गीतका होल टीमले बिस्वस्थ रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार