होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मुम्बई–बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलरमा अभिनेत्री दिशा पाटनीलाई चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो । फिल्ममा ‘नो किसिङ पोलिसी’ अपनाउने सलमानले दिशालाई चुम्बन गरेको देख्दा कतै उनले आफ्नो पोलिसीलाई परिवर्तन त गरेका होइनन् भन्ने आशंका पनि उब्जिए । तर सलमानले आफूले मुखमा टेप टासेर चुम्बन गरेको जवाफ दिए […]
काठमाडौंँ । गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् । कोरोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको […]
नेपाली मुलका दिवेश पोखरेल अर्थात आर्थर गनको अमेरिकन आइडलको यात्रा टप ७ बाटै टुंगिएको छ । हालै सार्वजनिक भोटिङ नतिजामा उनी टप ५ मा स्थान बनाउन असफल भएका छन् । ‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका दिवेश त्यसपछिको प्रस्तुति मार्फत टप ७ मा पुगेका थिए । आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले […]
२३ बैशाख , बाजुरा । राजेश पायल विकद्धारा निर्देशित बाजुराली भाषामा तयारी पारिएको जनचेतनामुलक लघु चलचित्र कोरोना कहर सार्वजनिक भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (काभिड १९) ले विश्वनै अक्रान्त भएको बेला सचेताना फैलाउन बाजुराले भाषामा तयार पारिएको कोरोना कहर लघु चलचित्र सार्वजनिक गरेको हो । यो चलचित्रमा कोरोना कहरको बेला भारतबाट आएका सर्वसाधारणहरुलाई […]
नेपाली म्यूजिक भिडियोका सफल मोडल तथा नायक पल शाहले कोरोनाका कारण बिरामीलाई अक्सिजनको अभाव भएको खबर सुनेपछि सहयोगको हात अगाडि बढाएका छन् । उनले, हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । बुधबार उनले केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर अस्पताललाई निःशुल्क वितरण गरेका छन् । उनले बुधबार […]
गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् । उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही […]
काठमाडौँ : नेपाली साङ्गीतिक आकाशमा पछिल्लो समय चर्चामा रहेको गीत हो, ‘मेरो पनि हैन र यो देश’। यो गीतका सर्जक तथा गायक हुन् प्रकाश सपुत। दोहोरी ब्याटल, बोल माया, गलबन्दी, फुटेका चुरा, बदला बरिलै जस्ता लोकप्रिय गीतमा आवाज भरिसकेका प्रकाश गायकसँगै मोडल तथा म्युजिक भिडियो निर्देशक पनि हुन्। विशेषतः दोहोरी गायकका रूपमा चिनिएका प्रकाशले ‘मेरो […]
धान खाने चरी बन खाने आगो मन खाने सम्झना लै लै मन खाने सम्झना जिब्रोमा चट्ट बस्ने चट्नी जस्तै यी शब्द–लहरलाई उत्तिकै तिख्खर स्वरमा गाइएको छ । शब्द, श्रवण मुकारुङको, स्वर झुमा लिम्बुको । दुबैको अलग र विशिष्ठ पहिचान छ, लेखन र गायकीमा । ‘माथि माथि शैलुङ्गेमा’ जस्ता मन पगाल्ने गीत र ‘विसे नगर्चीको […]
धनगढी: हालै सामाजिक सञ्जालमा एक फोटो भाइरल बनेको छ। सामाजिक सञ्जाल ट्विटमा एक प्रयोगकर्ता समर राजले सो तस्विर सेयर गरेका हुन। उक्त तस्बिरमा एक पत्नीको लाचापरिपन देखिएको छ। ती महिलाले आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी देखिन्छन्। अक्सिजन सिलिन्डरको अभावमा ती महिलाले आफ्नो पतिलाई अन्तिम क्षणसम्म मुखबाट सास दिँदै बचाउन खोजिकी जस्तै देखिन्छन्। […]
लोकगायक प्रकाश सपुत फरक गीतका कारण चर्चामा आउने गर्छन् । अहिले फेरि उनी बेग्लै पहिचान बोकेर चर्चामा आएका छन् । गायक सपुतको नयाँ गीत ‘मेरो पनि होइन र यो देश ?’ अहिले चर्चामा छ । राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई समेटिएको यो गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल यो […]
काठमाडौंँ । २०७२ सालको विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुगेको छ । महाभूकम्पको सम्झना अहिले विभिन्न कोणबाट भैरहेका छन् । भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग गरेर नयाँ निर्माण भएको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गरेका थिए । धरहरा पहिलेभन्दा झन् बलियो बनोटका साथ निर्माण भएकोमा सबै […]
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन पाएन । अब, यो चलचित्र […]
काठमाण्डौ कलाकार दयाहाङ राई चलचित्र ‘बिहे पास’को बाहिरको छायांकन सकेर काठमाण्डौ फर्किएका छन् । यो चलचित्रको केही दृश्य र २ वटा गीतको छायांकन काठमाण्डौमा गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रको काठमाण्डौ बाहिरको छायांकन सकेर दयाले चलचित्र ‘कबड्डी ४’को काम सुरु गर्नुपर्ने हो । यसको निर्माणपक्षले पनि वैशाखको ९ गतेबाट छायांकन सुरु गर्ने तयारी गरेको […]
बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । प्रभु देवाले नै निर्देशन गरेको तथा सलमानको मुख्य भूमिका रहेको चलचित्र ‘वान्टेड’कै झल्को दिने यो चलचित्रको ट्रेलरमा सलमानले नायिका दिशा पटानीसँग रोमान्स गरेका छन् । यो चलचित्रले भारतको […]
काठमाडौंँ । सदाबहार अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन् । ‘आदरणीय मदनकृष्ण दाइको […]
बलिउड नायक सलमान खानले आफू अभिनित तथा निर्मित चलचित्र ‘राधे’को रिलिज मे १३ मै गर्ने तयारी गरेका छन् । भारतमा बढ्दो कोरोना भाइरसका कारण हलहरु बन्द भएका छन् । केही राज्यमा लकडाउन समेत लगाइएको छ । तर, सलमानले भने चलचित्रको प्रदर्शन मिति पछि सारेनन् । बरु, उनले चलचित्र रिलिजका लागि नयाँ उपाय अपनाएका छन् । […]
सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो । दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो । पहिलो पटक […]
काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो । गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन […]
बैसाख ५ काठमाण्डौं। बाजुराका पत्रकार अनिल शाहीद्धारा अभिनित लोक दोहोरी गित संधै मनपेट खोल्ने गर्या भा को म्युजिक भिडियो आइतवार सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक सामान्य कार्यक्रमका विच जय मष्टा मिडिया युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गायक प्रभुराज पाण्डे र गायीका माया पाख्रिनको आवाजमा रहेको भिडियोमा पत्रकार अनिल शाही र कलाकार आशा […]
नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । विश्वभरका नेपालीले उनलाई गतबर्षको सिजनमा साथ दिएका थिए । बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् । अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनीहरुले […]