होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायिकाहरू हिजोआज सन्तान जन्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन्। केही समयअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै गर्भवती अवस्थाको फोटो सार्वजनिक गरिन्। गर्भवती अवस्थाको फोटो सार्जनिक हुँदा उनले आलोचना र बधाई एकैसाथ पाइन्।अहिले नेपाली फिल्म उद्योगबाट निकै टाढा रहेकी अर्की नायिका गरिमा पन्तले प्रियंकाको पदचाप पछ्याएकी छिन्। उनले पनि मंगलबार गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी […]
चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सामाजिक संजालबाट घोषणा गर्दै उनले चलचित्रको नाम ‘एक्स ९’ रहेको जानकारी दिएका छन् । यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको चलचित्र भनेका छन् । ‘एक्स ९–लेभल १’ भनिएको यो चलचित्रको कलाकारको बिषयमा कुनै जानकारी दिइएको […]
निर्देशक दीपाश्री निरौलाले ‘महानायक’को बिषयमा दिएको एक अभिव्यक्तिपछि यसले ठूलो विवाद खडा गर्यो । यही विवादका कारण दीपाश्री जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी शो’बाट बाहिरिइन् । यसपछि भने जितुको सम्बन्ध ‘छक्का पन्जा’ टिमसँग चिसियो । दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे लगायतसँग उनको सम्बन्ध विग्रिएको र टिमबाट पनि बाहिरिएको खबर सार्वजनिक भयो । […]
बलिउडलाई कोरोनाको कालो बादलले नराम्रोसँग छोपेको छ । विस्तारै पखेटा फिजाउन थालेको बलिउड कोरोनाका कारण फेरि प्रभावित बनेको छ । भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ । कोरोनाका कारण सबैभन्दा ठूलो मारमा चलचित्र ‘सूर्यवंशी’ परेको देखिन्छ । यो चलचित्रको प्रदर्शन मिति तेश्रो पटक पोष्टपोन्ड भएको छ […]
दक्षिण भारतका सुपरस्टार नायक रजनीकान्तलाई सन् २०१९ को ‘दादा साहेब फाल्के अवार्ड २०२०’बाट सम्मानित गरिने भारतको केन्द्रिय सरकारले बताएको छ । केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानलाई हेरेर सरकारले यो निर्णय गरेको बताउँदै यसलाई राजनीतिसँग जोड्न नमिल्ने बताए । […]
काठमाडौँ- नारीलाई साडी कहिल्यै भारी हुँदैन रे, हो ?यो जिज्ञासामा गायिका सुनिता दुलाल एकछिन मुस्कुराइन् । अनि भनिन्, ‘मलाई पनि त्यस्तै लाग्छ । साडीमा कम्फर्टेबल फिल हुन्छ । साडी सम्हाल्न गाह्रो हुन्छ भन्छन्, मलाई चाहिँ सजिलो लाग्छ ।’ सुनितासँग शुरूमै यो जिज्ञासा किन पनि थियो भने उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरहरू साडीविनाका विरलै देखिन्छन् […]
चलचित्र ‘होस्टेल’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अनमोल केसीले ८ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । ८ वटा चलचित्रमा अभिनय गरेका अनमोल अधिकांश चलचित्रलाई आफै बोक्ने हिम्मत राख्छन् । यसैले, पनि उनले मल्टिस्टारर चलचित्रमा मन नबनाएको देखिन्छ । पहिलो चलचित्र ‘होस्टेल’देखि पछिल्लो चलचित्र ‘ए मेरो हजुर ४’सम्म आइपुग्दा चलचित्रमा अनमोल एक्ला नायक छन् । उनले मल्टिस्टारर […]
आउँदो बर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । यसको निर्माणपक्षले १० दिन लगाएर गीतको छायांकन गरेको हो । फागुण ३० गीत शिर्ष गीतको छायांकनका लागि चलचित्रको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो । चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका […]
बलिउड अभिनेता आमिर खान कोभिड–१९ द्वारा संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् । होम क्वारेन्टिनमा छन् आमिर खानः आमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले […]
नायक पल शाह र नायिका मलिका महत्तलाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो तयार गर्यो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरे । यी दुबै गीतले दर्शकको उल्लेख्य साथ पाए । दर्शकले पल र मलिकाको जोडीलाई रुचाए । दर्शकले रुचाएको यो जोडीलाई अब भने केन्द्र […]
काठमाडौंँ । दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रीमेक बन्ने बिषयले नेपाली फिल्म क्षेत्र राम्रै तातेको छ । फिल्मका लागि कलाकार छनौट गर्ने उदेश्यले हालै एभरेस्ट फिल्म एकेडमीमा अडिसन गरिएको थियो । करिब ८०० सहभागी अडिसनबाट कलाकार छनौट समेत गरिएको निर्देशक विशाल सापकोटाले बताए । ‘केही दिनमा अव फिल्मका फाइनल कलाकार सार्वजनिक गर्नेछौ’ निर्देशक […]
लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतलाई हालसम्म ४ करोड भन्दा बढीले हेरिसकेका छन् । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो । तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् […]
नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन थालेको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण भएको थियो । तेश्रो सिजनको पहिलो भागबाट नै शोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । […]
बाजुरा ८चैत्र । बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टीका धर्मेन्द्र सुुनार भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । २४ वर्षका सुनार ‘दि भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनोट भएका छन् । बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनी छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा […]
काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्णलीला’को ट्रेलर सर्वाजनिक भएको छ । २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म लभ स्टोरी कथामा निर्माण भएको हो । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ । लकडाउन खुलेसँगै इलाम र झापाका सुन्दर लोकेशनमा छायाँकन भएको फिल्म दीपक वलीले निर्देशन गरेका हुन् । फिल्ममा पुष्प […]
आजबाट हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो । प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए । आजबाट शोमा ब्लाइन्ड अडिसन […]
बलिउडमा इद पर्व भन्ने वित्तिकै सलमान खानसँग जोडिन्छ । हरेक बर्षको इदमा सलमान खानको चलचित्र रिलिज हुने गरेका छन् । यसैले, यो मितिमा अन्य निर्माता चलचित्र रिलिज गर्न डराउँछन् । तर, यसपटक भने नायक सलमान खानलाई अर्का नायक जोन अब्राहिमले कडा चुनौती दिएका छन् । जोनले अभिनय गरेको ‘सत्यमेव जयते २’ पनि इदमा रिलिज हुने […]
नायिका सुहाना थापाले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव स्विकार गरिनन् । बरु, उनी आफ्नै ब्यानरमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा नै व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि सुहानाको अभिनयको सर्वत्र प्रशंसा भयो । यसपछि, उनलाई बाहिरी ब्यानरको चलचित्रबाट पनि अफर नआएको होइन । तर, सुहानाले आजसम्म बाहिरी ब्यानरका चलचित्रमा मन […]
‘दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो । पहिलो भाग प्रशारण भएसँगै यो शोले दर्शकको नकारात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आलोचना गरिरहेका छन् । यसको मुख्यकारण […]
मुम्बई– सन् २००१ मा रिलिज भएको फिल्म ‘गदरः एक प्रेम कथा’को सिक्वेल बन्ने भएको छ । सनी देवल, अमिषा पटेल र अमरीश पुरीको अभिनय गरेको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्देशक अनिल शर्माले फिल्मको सिक्वेल बनाउने विषयमा मुख खोलेका छन् । निर्माता तथा निर्देशकको समूह ‘गदर’को सिक्वेलका लागि काम […]