होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ फागुन। नवदित गायिका धर्मा कुमारी ओखेडाको स्वरमा रहेको नयाँ देउडा गीत ‘सुवा खेल्न्या खेल’ सार्वजनिक सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मासंगै रमेश मुस्कानको स्वर रहेको छ । कुमार मटेलीको शब्द, विकास रोकाया र दिलबहादुर विकको लय रहेको उक्त गीत रोकाया डिजिटल म्युजिक युट्युव च्यानलमा सार्वजनिक भएको हो । रोकाया डिजिटल म्युजिक […]
नागरिक रैबार बाजुरा २ असोज। चर्चित संगितकार, सर्जक तथा गायक विनोद बाजुरालीको स्वरमा ‘हियार’ नामक नयाँ शैलिको समिश्रण लोक गीत सार्वजनिक भएको छ । विनोद बाजुरालीकै स्वर, शव्द, संगित र एरेन्ज रहेको उक्त गीतमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परिवारको स्वर रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रालिद्धारा बजारमा आएको उक्त गीत नयाँ शैलिको नेपाली लोक […]
सत्य घटनामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ।बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथा प्रस्तुत गरिएको छ। एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शनलाई पनि देखाइएको छ।यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद […]
नागरिक रैबार/बाजुरा १४ चैत। जातीय छुवाछुत तथा समाजकाे यथार्थ परक घटनामा आधारित पानी नचल्ने जनचेतनामूलक गीतकाे मार्तडीमा विमाेचन गरिएकाे छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग र बडीमालिका नगर स्तरीय युवा संञ्जालकाे सहकार्यमा निर्माण गरिएकाे उक्त गीत एक औपचारिक कार्यक्रमका विच विमाेचन गरिएको हाे । गीतलाई जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले भिडियाे प्ले गरेर […]
मिन बहादुर खड्का बाजुरा : गायक तथा चर्चित एरेन्जर बिनोद बाजुरालीको क्या दामी मार्तडी बजार नामक गीत बिमोचन गरिएको छ । एक औंपचारिक कार्यक्रमका बीच बडीमालिकाको सभाहलमा उक्त गीतको विमोचन गरिएको छ । गायक बाजुरालीको आवाजमा रहेको उक्त गीतको लय शब्द, एरेन्ज पनि उनको आफ्नै रहेको छ । गीतमा निर्देशन पनि उनले आफै गरेका छन् […]
गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिएसंगै बजारमा एकपछि अर्को गर्दै विभिन्न भाकामा तीज गीतहरु बजारमा आउने क्रम जारी छ । यस वर्षपनि तीज पर्वलाई लक्षित गर्दै हजारौं गीतहरु सार्वजनिक भईसकेका छन् । यसै विच बहुचर्चित बालगायक सुप्रिम मल्लको स्वरमा नयाँ ॅतीज आउँछ परेली भिजाउँछ’ बोलको गीत सार्वजनिक गरेका […]
काठमाडौँ । हरेक वर्षको तीजमा गायक दुर्गेश थापा कुनै न कुनै कारणले चर्चामा रहन्छन् । यो पटक पनि उनले गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् । यो पटक उनको चर्चाको विषयमा दुर्गेश होइन, दुर्गा नाच्छे बिच्च बिच्चमा भन्ने भएको छ । आफ्नो सुपर हिट गीत ‘बिच्च बिच्चमा’ को छैटौँ शृङ्खलाको रूपमा उनले ‘दुर्गा नाच्छे […]
राजेन्द्र राेकाया, बाजुरा- कलाकार करन न्याैपानेकाे शब्दमा बनेको आधुनिक काल गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको करान्ती केसिले निर्देशन तथा सम्पादन गरेका छन् । कलाकार न्याैपानेले यसअघि एक दर्जनको हाराहारी आधुनिक तथा लाेकदाेहरि गीतमा शब्द, संगीत गरेका छन् । सार्वजनिक उक्त आधुनिक गीतको भिडियो निकै सरल तर कथावस्तु हेर्नलायक छ । आफुलाई दुख […]
भिडियो हेर्नुस :
काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा […]
‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएको छ । देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवाद चुलिँदो छ । दशवर्षे सशस्त्र द्वन्दका परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ । यस्तैमा गीत […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ धिमका ९ वर्षिया सुप्रिम मल्ल ठकुरी द भ्वाईस अफ किड्सको टप ८ मा पर्न सफल भएका छन् । ‘द भ्वाइस किड्स’ को हिजो शनिबार साँझ भएको १८ औं एपिसोड सेमिफाइनलबाट बाजुराका सुप्रिम मल्ल ठकुरी कोच राजु लामाको टिमबाट टप ८ मा पर्न सफल भएका हुन् […]
काठमाडौं, १२ कात्तिक । नेपाली फिल्म बेग्लै पहिचान बनाउन सफल महानायक राजेश हमाल अब गायक पनि भएका छन् । महानायक हमालले आफ्नो आवाजमा पहिलो पटक अनामनगरस्थित वेभ स्टुडियोमा ‘मन बुढो भएन’ बोलको रोमाण्टिक थिममा रहेको गीत रेकर्ड गराएका हुन् । उक्त गीतमा संगितकार दीपक शर्माको शब्द तथा संगित र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा हमालसहित […]
दुई साता अघि मात्रै सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट साउन अन्तिम साताको शुक्रबार सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले शनिबारसम्म १ करोड ९९ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ। गीतका सर्जक प्रकाश सपुतले भिडियो सार्वजनिक भएको दुई सातामै निरन्तर युट्युब ट्रेन्डिङको […]
गायक प्रकाश सपुतको यस वर्षको तिज गीत कुरा बुझ्न पर्छ सर्वाधिक चर्चामा पुगेको छ । गीत सार्वजनिक भएको एक हप्तामै सो गीतलाई युट्युवमा ७० लाख बढी दर्शकले हेरिसकेका छन् । प्रकाश स्वयले शव्द÷संगित र निर्देशन गरेको सो गीतमा शान्तिश्री परिवार र समिक्षा अधिकारीको स्वर रहेको छ । गीतमा स्वस्तीमा खड्का, आँचल शर्मा, अनिता बस्नेत लक्ष्मी […]
एजेन्सी, २८ असार । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आजभोली फिल्म ‘हंगामा २’ को प्रमोसनमा व्यस्त छिन्। उनले नयाँ–नयाँ तरिकाले फिल्मको प्रमोशन गरिरहेकी छिन् । अहिले उनका फोटोहरू धेरै भाइरल भइरहेका छन्। शिल्पा शेट्टीको ‘हंगामा २’ ओटीटी प्लेटफर्ममा रिलीज हुने भएको छ । शिल्पाले आफ्नै तरिकाले फिल्मको प्रमोशन गरिरहेकी छिन। उनले इन्स्टाग्राममा आकर्षक र बोल्ड […]
नागरिक रैबार/बाजुरा १७ जेठ। नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनारको स्वरमा दोस्रो गित सार्वजनिक भएको छ । गीतमा पविन्द्र सुनारसंगै विशाखा शाही ठकुरीले स्वरमा साथ दिएकि छिन् । बाजुराको बुढीनन्दा नगरपालिकामा जन्मेका सुनारको सानै देखिको गायक बन्ने सपना थियो । उनले लोक स्टारमा आफ्नो गायकि क्षमतालाइ बलियो बनाउँदै टप ५ सम्म पुग्न सफल भएका […]
नागरिक रैबार/बाजुरा ५ जेठ। सुदूरपश्चिमका वरिष्ठ देउडा गायक लालबहादुर थापाको “कर्णालीको भाका” नामक ठाडी भाका गीतको भिडियो सार्वजनिक भएको छ । कर्णालीबासीको सामाजिक कथा व्यथालाई समेट्ने गरी तयार पारिएको सो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । कर्णालीबासीको भेषभुषा, कला संस्कृति, परम्परा र सामाजिक समस्याहरुलाई गीतका शव्दसहित भिडियोमा देखाईएको छ । गायक थापाकै स्वर, शव्द, […]