होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० साउन। बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौ कहाँ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । सदरमुकाम मार्तडी बजार र विरेखोला झरनाको रमणीय स्थलमा छायाकंन गरिएको उक्त गीत शुक्रबार एसथ्रिके म्युजिकको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमका विच मार्तडीमा सोही गीतको त्रिवेणी […]
काठमाडौं / बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली लिएर बजारमा आएका छन् ।कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् । चर्चित […]
गायीका स्मिता दाहालको ‘मायालु तिमि कता छौँ –२’ गीत सार्वजनिक भएको छ। गज्जब टिभिको अफिसियल युट्युब च्यानल मार्फत बिहीबार सो सो गित सार्वजनिक गरिएको हो। उक्त गितमा गीतमा गायिका दाहाल लाई गायक राजनराज सिवाकोटीले साथ दिएका छन्। गीतमा शब्द दिनेश थपलियाको छ भने सङ्गीत गायक सिवाकोटीकै रहेको छ। भिडियोमा चर्चित अभिनेता तथा मोडल पल शाह […]
काठमाडौं – नेपाली आधुनिक सुगम संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठको नयाँ गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ ।संगीकार श्रेष्ठकै शब्द, संगीत रहेको यो गीतमा गायक गायिका अन्जु पन्त र प्रमोद खरेलले युगल स्वर भरेका छन् । प्रेमका विभिन्न प्रसंग समेटिएको यो संगीतकार श्रेष्ठको शब्द तथा संगीत दुबै एकसाथ रहेको पहिलो गीत हो । […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडी प्रथा तथा जातीय छुवाछुतबारे चेलिको बेदना नामक छोटो फिल्म सार्वजनिक भएकाे छ । हिमाली जिल्लाको रुपमा चिनिएको बाजुरामा छाउपडी प्रथा र यसको कारण चेलिबेटीमा पर्न गएको शारिरीक, मनोबैज्ञानिक, सामाजिक तथा सांस्कृतिक पीडाहरुको उजार गर्नका लागि छाेटो फिल्म तयार पारिएको राजेश पायलले बताएका छन् । छाउ […]
नागरिक रैबार/बाजुरा १३ फागुन। चर्चित देउडा गायके लालबहादुर धामीे अछामी बड्डो र लक्ष्मण अधिकारी दुवइको लाहुयोको सयुक्त देउडा गीत बड्डो र लाहुर्या सार्वजनिक भएको छ । मंगलबार म्युजिक नेपालको अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो । बड्डो र लाहुर्या’ बोलको देउडा गीतमा अछामी बड्डो धामी र दुवइको लाहुर्या अधिकारीलाई स्वरमा साथ देउडा […]
नागरिक रैबार/बाजुरा १२ फागुन। पछिल्लो समयमा बिदेशिएका युवाहरुको कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रमोद डिजीको स्वरमा अस्ताई जाने घाम जस्तै छ जीन्दगी भन्ने बोलको गीत सार्बजनिक भएको हो । घरपरिवार सँग बस्ने रहर हुँदाहुँदै पनि बिदेशिए पछि त्यहाँ हुने अप्ठ्यारोको बारेमा उक्त गीतले शन्देस दिन खोजेको छ । गीतमा शब्द संगित […]
नागरिक रैबार/बाजुरा १० माघ। चर्चित देउडा गायक लालबहादुर थापा र चर्चित गायिका शान्तिश्री परियारकाे स्वरमा “मेरा रानी मौरा” बाेलको देउडा गीत बजारमा आएकाे छ । बाजुराको बुढीगंगा नगरपालिका साविकको ब्रह्मतोला १ मा जन्मेका चर्चित देउडा गायक लालबहादुर थापाले एकदशक लामो समयको अन्तरालपछि देउडा गीत बजारमा आएको हाे । वि.स. २०५१ सालमा पहिलो एल्बम लोक शुसेली […]
नागरिक रैबार/बाजुरा ५ माघ । लोक तथा देउडा गायिका शोभा थापा यस वर्षको सर्वोत्कृष्ट देउडा गायिकाको रुपमा परिचित भएकि छिन् । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जन्मेकी थापाले साँगितिक क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म हजारौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा आईरहेकी छिन् । काठमाण्डौंको अनामनगर स्थित आफ्नै विशेष डिजिटल स्टुडियो समेत संचालन गर्दै आईरहेकी छिन् । उनकै […]
काठमाडौं / दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा बरिस्ठ सर्जक रमेश बिजीको मर्मस्पर्शी शब्द संयोजन र होनाहार संगीतकार बिबी अनुरागीको संगीतमा बहुचर्चित सर्वप्रिय गायक राम कृष्ण ढकालको स्वरले सजिएको “टिका माला” बोलको तिहार गीत बजारमा आएको छ । चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको […]
शुक्रबार, वैशाख २०, २०७६ चर्चीत बलिउड स्टार शाहरुख खान भिलेनको भुमिकामा देखिने भएका छन् । किंग खान भारतीय साउथ फिल्ममासमेत निकै रुचाइएका छन् । यसैबीच उनी साउथ स्टार विजयको फिल्म “Thalapathy 63” मा भिलेनको रोल प्ले गर्नसक्ने भएको भारतीय मीडियाहरुले जनाएका छन् । फिल्ममा कुनै वलिउड एक्टरको आवश्यक्ता रहेको थियो । सोही अनुसार शाहरुख खानलाई […]
शुक्रबार, वैशाख २०, २०७६ भारतीय क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका प्रेमी विराट कोहलीले एक अन्तर्वातामा आफूले अनुष्काका लागि ज्यान पनि दिन सक्ने बताएका छन् । उनीसँग सोधिएको एक प्रश्नमा उनले, भने, ‘म जसलाई माया गर्छु, उसका लागि आफ्नो ज्यान पनि दिन तयार छु ।’ साथै उनले, विश्वकपमा भारत हार्नुमा अनुष्कालाई दोषी देखाउनु राम्रो नभएको समेत […]
शुक्रबार, वैशाख २०, २०७६ पर्फ्र्मिङ आर्ट क्रिएसनले आफ्नो युट्युब च्यानलमार्फत ‘प्याक सो विथ टु’ नामक कार्यक्रम ल्याएको छ । पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमार्फत नेपालमा पनि विभिन्न किसिमका मनोरञ्जनात्मक तथा अन्तरवार्तामा आधारित कार्यक्रमहरु धमाधम सार्वजनिक भइरहेको अवस्थामा पर्फ्र्मिङ आर्ट क्रिएसनले भने दर्शकमाझ स्तरीय कार्यक्रम प्रस्तुत गर्ने सोचका साथ यो कार्यक्रम लिएर आएको कार्यक्रमका निर्देशक एवं […]
बलिउडमा बायोपिक सिनेमाको लहड चलेको छ। भारतीय नेता अभिनेताको जीवनीमा आधारित चलचित्र बनिरहेका बेला महिला धावक पिटी उषाको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ। यसमा प्रियंका चोपडाले अभिनय गर्ने खबर थियो। तर उनको नाम आएको केही समय बित्न नपाउँदै क्याटरिना कैफले उषाको बायोपिकमा अभिनय गर्ने समाचार बाहिरिएको छ। क्याटरिनाको यो पहिलो बायोपिकमा आधारित चलचित्र हुने […]