होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • प्रकाश सपुतको ”कुरा बुझ्न पर्च“ सर्वाधिक चर्चामा
भिडियो

प्रकाश सपुतको ”कुरा बुझ्न पर्च“ सर्वाधिक चर्चामा

  • नागरिक रैबार
YouTube Video Preview

गायक प्रकाश सपुतको यस वर्षको तिज गीत कुरा बुझ्न पर्छ सर्वाधिक चर्चामा पुगेको छ । गीत सार्वजनिक भएको एक हप्तामै सो गीतलाई युट्युवमा ७० लाख बढी दर्शकले हेरिसकेका छन् । प्रकाश स्वयले शव्द÷संगित र निर्देशन गरेको सो गीतमा शान्तिश्री परिवार र समिक्षा अधिकारीको स्वर रहेको छ । गीतमा स्वस्तीमा खड्का, आँचल शर्मा, अनिता बस्नेत लक्ष्मी गीरी लगायतले अभिनय गरेका छन् ।

्र

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार