होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • करन न्याैपानेकाे शब्दमा ´काल´ गीत सार्वजनिक (भिडियो)
समाचार

करन न्याैपानेकाे शब्दमा ´काल´ गीत सार्वजनिक (भिडियो)

  • नागरिक रैबार
करन न्याैपानेकाे शब्दमा ´काल´ गीत सार्वजनिक (भिडियो)

राजेन्द्र राेकाया, बाजुरा- कलाकार करन न्याैपानेकाे शब्दमा बनेको आधुनिक काल गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको करान्ती केसिले निर्देशन तथा सम्पादन गरेका छन् । कलाकार न्याैपानेले यसअघि एक दर्जनको हाराहारी आधुनिक तथा लाेकदाेहरि गीतमा शब्द, संगीत गरेका छन् ।

सार्वजनिक उक्त आधुनिक गीतको भिडियो निकै सरल तर कथावस्तु हेर्नलायक छ । आफुलाई दुख परेर बाँच्न नसकेको र माया, प्रेमलाई सामान्य रुपमा भिडियोमा देखाउने प्रयास गरिएको छ ।

उक्त गीतमा गायक बादल थापाको स्वर रहेको छ । भिडियोमा चर्चित मोडल उषा उप्रेती, निरज लामिछाने र रमेश बस्नेतकाे रहेको छ । उक्त गीतमा सुनिल बिसीकाे संगित रहेकाे छ भने सुनिल बीसि युटुव च्यानलबाट सार्वजनिक भएको छ । गीतको एरेन्ज विशाल निराैलाले गरेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै