होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुरा अाईपुगेकाे छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा अाएकाे बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितकाे टाेली बाजुरा अाईपुगेकाे हाे । गृहमन्त्री नेतृत्वको टोलि सुर्खेत हुंदै बाजुरा तर्फ प्रस्थान गरेकाे हाे । टाेलीले गौमुल गाउंपालिकाकाे सिम सिम, […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुराका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्घारका सामाग्री लिएर बाजुरा अाउने भएकाे छ । यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे […]
नागरिक रैबार/बाजुरा २ भदाै। बुढीगंगा नदीमा आएको बाढीका कारण पीडित बनेका परिवारलाई सामाजिक अभियान्ता रिता शाहीको पहलमा राहत सहयोग गरिएको छ । अभियान्ता शाहीको पहलमा बाढीबाट पीडित बनेका बडिमालिका नगरपालिका २ घागरका ५ र १ पीनालेखका १ गरी ६ परिवारलाई प्रवासमा बस्ने समाज सेवी इशा गुरुग, रिता कार्की र हेम थापाले पीडितका लागि पठाएको रकमबाट […]
नागरिक रैबार/बाजुरा १ भदौ । बडीमालिका नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षकको ५ दिनको तलव र जनप्रतिनिधिको ६ दिनको दलव कटाएर बडीमालिकाका बाढी पिडितलाई सहयोग गर्ने निणर्य गरेको छ । नगरपालिकामा आईतबार बसेको ५१ औं नगर कार्यपालिकाको बैठकबाट बाढी पहिरोका कारण घरबास बगाएका, छाना बगाएका एंव जनको क्षती भएका परिवारलाई घाउमा मलम स्वरुप सहयोगका लागि बडीमालिका […]
बाजुरा — बाजुरामा साउन २६ गते बिहान ३ बजे गएको बाढि र पहिरोमा परि बिपत्तीमा परेका पिडीतहरुलाई बडिमालिका मिडिया हाउसको समन्वयमा राहत बितरण गरिएको छ । बिश्व बिख्यात रक्तदाता अर्जुन प्रशाद मैनाली र बाजुरा बडिमालिका नगरपालिका ७ ढम्कने स्थायी बसोबास गर्ने हाल जापानमा रहेका प्रेम बहादुर बोगडीको सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रगी […]
नागरिक रैबार/बाजुरा ३२ साउन। साउन २५ गते परेको अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका बाढी पिडित परिवारलाई बझाङ्ग-बाजुरा सम्पर्क समितिले सहयोग गरेको । बझाङ्ग-बाजुरा सम्पर्क समितिले बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका २ घाघर र बाढीकै कारण पुल बगाएपछि विस्थापित बनेका गौमुल गाउँपालिका वडा नं. […]
नागरिक रैबार/बाजुरा ३२ साउन। बडीमालिका नगरपालिका वडा नं. २ कि ६५ वर्षिया ऐसनी महतको शव एकसाता वितिसक्दा पनि भेटिएको छैन् । बुढीगंगा नदिमा बेपत्ता भएको एकसाता वितिसक्दा पनि उनको अवस्था अझै अज्ञात छ । गत आईतबार राति बुढीगंगा नदिमा आएको बाढीका कारण ६५ वर्षिया महत सोही नगरपालिका २ को घाघर गाउँबाट रातिको समयमा बेपत्ता भएकी […]
नागरिक रैबार/बाजुरा ३० साउन। अविरल वर्षाका सँगै आएको बाढीका कारण बाजुरा जिल्लामा भएको धनजनको क्षति प्रति नेपाल विद्यार्थी संघ बाजुराले ध्यानाकर्षण पत्र बुझाएको छ । यहि साउन २५ गते अविरल वर्षासँगै आएको बाढीले साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिगंगा नदीमा भएको बेलिब्रिज र सडक बगाएपछि नेविसंघ बाजुराले सरकारकाे ध्यानाकर्षण गराएकाे हाे ।साँफे-मार्तडी सडक खण्ड अन्तर्गत बुढिंगगा, […]
नागरिक रैबार/बाजुरा २९ साउन। बडीमालिका नगरपालिका वडा ८ का ८१ वर्षका वृद्ध काल्चे रावल लामो समयदेखि दम र फोक्सोको समस्याका कारण विरामी छन् । दम र फोक्सोको समस्याका कारण थला परेर घरमा बस्दै आएका रावललाई विहिबार एकाएक स्वास्थ्यमा जटिल समस्या आएपछि नाति विरेन्द्र रावलले सकि नसकी बाजेको स्वास्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल बाजुरामा पुर्याए ।अस्पतालमा […]
नागरिक रैबार/बाजुरा २८ साउन । गत आइतबार आएको बाढी र पहिरोबाट पीडित बनेका परिवारका लागि धनगढीमा राहत सँकलन सूरु गरिएको छ । बाजुराका बाढी पहिरो पीडितका लागि पदम खत्री स्मृती प्रतिष्ठान बाजुराले धनगढीमा राहत संकलन गर्न सुरु गरेको छ । प्रतिष्ठानले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन अभियान थालनी गरेको पदम खत्री स्मृती […]
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का युवाले भत्केको बाटो मर्मत गरेर अवरुद्ध बाटो सुचारु गरेका छन् । वडा नं. ९ स्थित गैरीबजार देखि माझगाउँ आउने बाटो साउन २५ गते रातिको अविरल वर्षाका कारण भत्केको थियो । बाटो भत्किएपछि माझगाउँ देखि गैरीबजार जाने बाटो अवरुद्ध बनेको थियो । सो ठाउँको बाटो […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा पनि अन्तराष्ट्रिय युवा दिवस २०२० विभिन्न कार्यक्रम मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा विहान सरसफाई गरेर मनाएका हुन् । त्यस्तै दिवसकै अवसरमा दिउसो वृक्षारोपण गरेर मनाउने छन् । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]
आइतबार राती आएको अविरल वर्षाले जिल्लाको बडिमालिका नगरपािलका वडा नं २ भौन्यारा बजारका अधिंकाश घर तथा पसलहरु क्षेतीग्रस्त भएका छन् । निरन्तर वर्षापछि छेउमै रहेको भौन्यारा खोलाको बहाब बढेपछि आसपासका घरहरु क्षेतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खोलाले घर, पसल, शौचालय र घट्ट गरी १४ घरहरु बगाएको खबर पनि प्राप्त भएको र […]
नागरिक रैबार/बाजुरा २६ साउन। आईतबार राति अविरल बर्षा संगै गौमुल गाउँपालिकाबाट आएको बाढीका कारण बडीमालिका नगरपालिका ६ स्थित जडाङ्गामा निर्माण गरिएको बेलिवृज बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत सदरमुकाम मार्तडीसम्म सडकलाई जोड्नका लागि बेलिवृज २०६९ सालमा निर्माण गरिएको थियो । आईतबार राति आएको बाढीकै कारण बडीमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष […]
नागरिक रैबार बाजुरा २६ साउन आईतबार राती अविरल वर्षासंगै आएको बाढीले बगाउँदा बडीमालिका नगरपालिका वडा नं २ का वडा अध्यक्ष डम्बर महतकी आमा बेपत्ता भएकी छन् । सोमबार विहान बडीमालिका नगरपालिका २ घाघर स्थित नजिकैको बस्तीमा बाढी आएपछि वडा अध्यक्ष महतकी ६५ वर्षिया आमा अईसनी महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा १७ साउन ।एसएलसी सम्मको अध्ययन गरेर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी खोज्न गएका बडीमालिका नगरपालिका ९ डुवालवाडाका २५ वर्षिया निशान्त बडुवाल मार्तडीमा अहिले एक सफल व्यवसायीका रुपमा परिचित छन् । विसं २०७१ सालको एलएलसी दिएर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी गर्न गएका निशान्त बडुवाल करिव ३ वर्ष अघि आफ्नै भुमिमा फर्किए । भारतमा […]
नागरिक रैबार/बाजुरा १७ साउन। जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाको वडा नं. ९ नेकपा वडा संगठन कमिटीले आफ्नो पहिलो वैठक विभिन्न निणर्य सहित सम्पन्न गरेको छ । ९ नंम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश पायल र सचिवमा प्रकास विष्ट चयन भएपछि शनिबार बसेको पहिलो वैठकमा सहभागि भएका नेकपाका कार्यक्रताहरुले वडा नं. ९ चौराटाका नेकपाकै कार्यकर्ता […]
नागरिक रैबार/बाजुरा १७ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगरपालिका ९ नम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक चयन भएका छन् । शनिबार एक औपचारीक कार्यक्रममा विच नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक र सचिवमा प्रकाश विष्ट चयन भएका हुन्। तत्कालिन एमाले र माओवादी केन्द्रको एकता पछि २०७६ मंसिरमा गठन भएको […]
नागरिक रैबार/बाजुरा १६ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित […]