होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिका ९ का युवाले गरे भत्केको बाटो मर्मत
बडीमालिका

बडीमालिका ९ का युवाले गरे भत्केको बाटो मर्मत

  • नागरिक रैबार
बडीमालिका ९ का युवाले गरे भत्केको बाटो मर्मत

नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का युवाले भत्केको बाटो मर्मत गरेर अवरुद्ध बाटो सुचारु गरेका छन् ।

वडा नं. ९ स्थित गैरीबजार देखि माझगाउँ आउने बाटो साउन २५ गते रातिको अविरल वर्षाका कारण भत्केको थियो । बाटो भत्किएपछि माझगाउँ देखि गैरीबजार जाने बाटो अवरुद्ध बनेको थियो ।

सो ठाउँको बाटो हुँदै आवत जावत गर्ने बालवालिका, वृद्ध र अशक्तलाई दैनिक आवत जावत गर्न निकै समस्या भएपछि भत्केको बाटोलाई बडीमालिका ९ का २० बढी युवाको सक्रियतामा मंगलबार विहान मर्मत गरेर पुन: सूचारु गरेको बडीमालिका ९ का युवा राजेश पायल विकले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार