होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मार्तडी कोल्टि सड्क खण्डमा ४२ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको छ । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अब्यबस्थितसड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् […]
कृर्षि जढिबुढी उद्योग,पर्यटन र व्यापार, समृद्धप्रर्बदन बाजुराका लागी विकासको आधार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा जेठ तीन गतेबाट शुरु भएको महोत्सव बिहिबार समापन भएको छ । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमिसुधार राज्य मन्त्री जनकराज गिरी रहेका थिए । समापन समारोहको प्रमुख अथितिको साथमा बोल्दै गिरीले अव बाजुरा देशको ७७ औं जिल्लाकोरुममा […]
अपराध रोकथामका लागि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । कार्यक्रमलाई दीर्घकालिनरुपमा अगाडी बढाउन स्थानिय सरकारसँग सहमती गरी गाउँघरमा घट्ने घटना न्यूनीकरणका लागी साझेदारी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी उद्धबसिंह भाटले बताए । कार्यक्रम एक बर्ष अगाडी देखी ७७ ओटै जिल्लामा लागु भएको भाटले बताए । नेपाल प्रहरीले स्थानिय […]
सुदुर पश्चिम क्षेत्रिय प्रहरी अस्पतालको आयोजनामा र जिल्ला प्रहरी कार्यलय बाजुराको समन्वयमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको छ । शिबिर सदरमुकाम मार्तडीमा सञ्चालन भएको छ । निशुल्क स्वास्थ्य शिबिर बाट प्रहरी, पुर्व प्रहरी र स्थानियलाई निशुल्क सेवाका लागि यो शिबिर सञ्चालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएस्पी उद्धब सिं भाटले वताएका छन् । शिबिरमा […]
बडीमालिका नगरपालिकामा नगर स्तरिय प्रथम राष्ट्रपती रनिङ सिल्डको प्रथम बिजेता मालिका माद्यामीक बिद्यालय बनेको छ । १३ स्वर्ण, ८ रजत, १ कास्य छात्रा र १५ स्वर्ण ११ रजत, १ कास्य , २७ छात्र गरि ४९ मेडल सहित प्रथम स्थान हाँसील गरेको छ । १० गते देखी संचालन भएको खेलकुद प्रतियोगिता मा बडीमालिका नगरपालिकाका १० ओटा […]
बडीमालिका नगरपालिका–१ र ६ वडामा रहेका सामुदायिक वनमा सोमबार राति ४ बजेदेखी आगलागी भएको स्थानीयले बतएका छन् । उक्त नरपालिका ६ कोर्धमा रहेको बडीमालिका सामुदायिक वन र सल्लेनामा रहेको सल्लेना सामुदायिक वनमा आगलागी भएको स्थानियले बताएका हुन् । सोमबार ४ बजेबाट आगलागी भएको आगो स्थानियको सक्रियतामा नियन्त्रण भईसकेको बडीमालिका नगरपालिका वडा नं १ का वडाअध्यक्ष […]
बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले मदिरा कारोबार र प्रयोगलाई साउन १ गते देखी व्यबस्थित गर्ने भएको छ । यसका लागि मदिराजन्य वस्तु उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनलाई व्यबस्थित गर्ने सम्बन्धमा बडीमालिका नगरपालिका भित्रका मदिरा ब्यापारी र सरोकारवालासँग छलफल गरिएको छ । बडीमालिका नगरपालिकाले गरेको अन्तत्र्रिmया कार्यक्रममा मदिराजन्य वस्तु बिक्री वितरण, प्रयोग र सेवनको विद्यमान अबस्था, […]