होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • प्रहरी द्धारा निशुल्क स्वास्थ्य शिबिर
त्रिवेणी

प्रहरी द्धारा निशुल्क स्वास्थ्य शिबिर

  • नागरिक रैबार
प्रहरी द्धारा निशुल्क स्वास्थ्य शिबिर

सुदुर पश्चिम क्षेत्रिय प्रहरी अस्पतालको आयोजनामा र जिल्ला प्रहरी कार्यलय बाजुराको समन्वयमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको छ । शिबिर सदरमुकाम मार्तडीमा सञ्चालन भएको छ ।
निशुल्क स्वास्थ्य शिबिर बाट प्रहरी, पुर्व प्रहरी र स्थानियलाई निशुल्क सेवाका लागि यो शिबिर सञ्चालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएस्पी उद्धब सिं भाटले वताएका छन् । शिबिरमा प्रहरी निरिक्षक डा. पुजा खड्का र डा. विकास सापकोटाले बिरामीको चेक जाँच गरिरहेका छन् ।

शिबिरमा उपलब्ध हुने सेवा शिबिरमा दिने त्यहाँ उपलब्ध हुन नसक्ने सुबिधा सम्पन्न ठाँउमा रिफर गर्नका लागि सल्लाह दिने चिकित्सकले वताएका छन् । शिबिर उपचार मात्र नभई स्वास्थ्य सन्देश समेत दिने काम भइरहेको छ । बाजुरा प्रहरीले पछिल्लो समयमा बिभिन्न अभियान सञ्चालन गरिरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार