होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, साउन ३० । प्रहरीले न्युज २४ टेलिभिजनका चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]
काठमाडौं: पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् । नेपाल प्रहरीको टोलीले आज उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । पुडासैनीले कार्कीसहित तीन जनाका कारण आत्महत्या […]
३० साउन, काठमाडौं । जनैमात्र होइन, रक्षाबन्धनसमेत विदेशबाट आयात हुने गरेको पाइएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत वर्ष चीनबाट जनै आयात गरिएको सार्वजनिक भएको थियो । यद्यपि केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्यांक आधिकारिक नभएको बताउँछ । जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धनअर्थात […]
समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह जिल्ला दाङमा अर्बौ बजेट बिनियोजन गरेका छन् । बजेटको ठूलो हिस्सा सडकमा मात्र ९३ करोड २० लाख रुपैयाँ छ […]
नागरिक रैबार /बाजुरा २९ साउन। नागरिक रैबारका समाचार संयोजक पत्रकार प्रमित विकलाई पृति शोक परेको छ । पत्रकार विकका बुवा तुला लवारको बुधबार दिउसो ३ बजे ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीमा आफ्नै घरमा असामयिक निधन भएको हो । कामको शिलसिलामा पत्रकार विकका बुवा तुला लवार भारतमा बस्दै आएका थिए । उनलाई […]
धनगढी, साउन २९ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ। यो अवधिमा पनि अझै कर्मचारी पर्याप्त पुगेका छैनन्। प्रदेशभरी दुई हजार ३११ जना कर्मचारीको दरबन्दी रहे पनि अझै सबै कार्यालयमा कर्मचारीको पदपूर्ति हुन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कर्मचारी अभावले समस्या भइरहेको बेला प्रदेश सरकारले भने आफै कर्मचारी भर्ना […]
काठमाडौं, २९ साउन । बैङ्किङ कसुरसम्बन्धी एक मुद्दामा पक्राउ कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई बयानका लागि पक्राउ गरी अदालतमा हाजिर गराउन उच्च अदालत पाटनले आदेश गरेको छ । न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अभियुक्तको बयानअनुसार प्रदेश मन्त्री पदमा बाहल नै रहेको भए तीन दिनभित्र बयानका लागि उपस्थित गराउन आदेश जारी गरेको […]
नागरिक रैबार/बाजुरा २७ साउन। जयमालिका यातायात प्रालि बाजुराले भोलि २८ गतेदेखी अनिश्चित कालका लागि यातायात सेवा बन्द गर्ने भएको छ । जयमालिका यातायात प्रालिको साउन २४ गतेका दिन सदरमुकाम मार्तडीबाट छुटेको ना ७ ख ५८७४ नम्बरको बसका सह–चालक धिरज जाग्रीमाथि बसमा सवार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक देवसिंह कार्कीले मदिरा सेवन गरेर विनाकारण […]
सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको टोकाईबाट वर्षेनी धेरैले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। प्रदेशमा रहेको स्वास्थ्य संस्थाहरुमा सर्पले डसेका सर्पदंशका विरामीको उपचार नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परेको हो। सर्पले डसेपछि उपचारमा आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी स्वास्थ्य सस्थालाई दिएपनि छुट्टै उपचार केन्द्रको अभाव हुँदा समस्या भएको हो। प्रदेशमा गत वर्ष सर्पको […]
डडेल्धुरा, साउन २७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुसको तीन लाख २६ हजार रूपैयाँसहित एकजना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव-डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो। विषेश सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन […]
सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश नम्बर २ सरकारले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले […]
प्रदेश ५ ब्युरो बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् । प्रदेश […]
२७ साउन, काठमाडौं । अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले आज समेटेका छन् । चुरे क्षेत्रको वन फँडानीको तस्वीर छापेको अन्नपूर्णले पूर्वसभासदले ५ महिनाअघि जन्माएको बच्चा हालसम्म लिन अस्वीकार गर्दै अस्पतालमै छाडेको लेखेको छ । पूर्वसभासद् गायत्री साह दम्पतीले मेडिसिटी […]
२६ साउन, चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर […]
काठमाडौं । मुलुकको प्रचलित कानुनले दण्डनीय भनेका विषयमा पनि संसदीय समितिमा छलफल हुने गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा शुसासन समितिको आईतबारको बैठकमा कानुनले दण्डनीय मानिसकेको बहुविवाहका बारेमा समाजमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनीय मान्न नमिल्ने तर्कका साथ व्यापक बहस भएको छ । समितिका […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुले सचिवालयमा रहेका नेताहरुलाई बिभागीय प्रमुखको जिम्मेवारी नदिन लिखित र मौखिक सुझाव दिएका छन् । जिम्मेवारी पाउन बाँकी रहेका स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुको रुचि अनुसार भूगोल, विभाग र मोर्चा संगठनको जिम्मेवारी दिनका लागि महासचिव विष्णु पौडेलले व्यक्तिगत रुपमा भेटेर उनीहरुको […]
प्रमित विक /बाजुरा २५ साउन। यतिखेर जिल्लाका अधिकाशं क्षेत्रमा पहिरोले कसैको घर पुरिएका छन् त कसैको ज्यान नै गैसकेको छ । पहिरोको उच्च जोखिमले कसैको छ, ओतमा त्रिपाल मुनिको बास बिहान बेलुका ज्यान कसरी बचाउने भन्ने चिन्तामा छन् । त्यस्तै बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं. ६ शान्तीटोलमा गएको साता घर माथिबाट आएको पहिरोले परिएर […]
धादिङ — शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ […]
काठमाडौं : पूर्वउद्योगमन्त्री तथा नेकपाका सांसद महेश बस्नेतले राजधानी र मुख्य सहरको सडक सुधारका लागि ‘द्रुत सम्बोधन टोली’ गठन गर्नुपर्ने बताएका छन्। सरकारी अधिकारी, नागरिक समाज, निर्माण व्यवसायी, परामर्शदातालगायत सम्मिलित द्रुत सम्बोधन टोली गठन गर्नुपर्ने उनले बताए। ‘नयाँ सडक बनाउन ठेक्का लाग्ने गरेको छ। तर, बिग्रेको सडक समयमा बन्ने गरेको छैन’, काठमाडौंमा आयोजित पूर्वाधार निर्माणका चुनौती […]
उमेश अवस्थी/बाजुरा २४ साउन । जिल्लामा हुने अधिकाँस अपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा उत्पादन तथा सेवनलाई नियन्त्रण गर्न मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको उक्त अभियानलाई साथ दिन बडीमालिका नगरपालिका वडा नं. ९ का महिला आमा समूहहरुले सक्रियताका साथ मदिरा नियन्त्रण अभियान […]