होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रबिलामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा झडप युवा परिचालन
समाचार

रबिलामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा झडप युवा परिचालन

  • नागरिक रैबार
रबिलामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा झडप युवा परिचालन

काठमान्डौ , रबि लामिछानेका समर्थक बि*रुद्द चितवनमा युवा परिचालन गरिएको छ । हिजो देखिने रबिका समर्थक चितवनमा उर्लिए पछी युवा परिचालन गरिएको हुन् सक्ने रविका समर्थकले बताएका छन् । उनहरु एनजीओको हस्तछेप बन्द गर राजनीतिकरण बन्द गर लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरिरहेका छन् । नारायणगढको एक होटलमा मृ*त भेटिएका पत्रकार शालिकराम पुडाशैनीको न्यायका लागि भन्दै चितवनको चौविसकोठीमा आज विहान प्रर्दशन भएको हो ।

आरोपीहरुलाई अदालतले हिजोमात्र म्याद थप गरी प्रहरीको अनुसन्धामै रहेको घटनामा विरोध गर्नु र समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका क्रममा न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग गरिएको थियो। यस अघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार