होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै
पत्रपत्रिका

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

  • नागरिक रैबार
राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।

अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ ।

चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको  आयोगले जनाएको छ ।

विज्ञापन

राज्यले चुनावका बेला दललाई अनुदान दिनुपर्ने विषय पहिलेदेखिनै उठ्दै आएको भएपनि आयोगले यसलाई आफ्नो तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा पहिलोपटक समेटेको हो । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार