होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन
समाचार

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

  • नागरिक रैबार
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं । वरिष्ठ अभिनेत्री  सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।थुप्रै चर्चित चलचित्रहरुमा हभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो ।उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।उनका १ छोरा र छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार