होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आफैंले बलात्कार प्रयासको आरोप लगाएपछि पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई छुटाउन रोशनी शाही सक्रिय भएकी छिन् । संसद सचिवालयकी कर्मचारीसमेत रहेकी शाहीले महरालाई छुटाउन उच्च अदालत पाटनमा आज निवेदन दिएकी हुन् । काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश बेरितको भन्दै महरा पनि उच्च अदालत पुगेका छन् । सुनुवाइका क्रममा रोशनीले […]
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको हो। दोस्रो सेटमा भारतमाथि २५-२३ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५-२१ को जित दर्ता गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड […]
काठमाडौँ, मङ्सिर १७- तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५–२० अङ्कले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट […]
१७ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार डोटीमा पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करिब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताए ।उनका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि […]
कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् । कराँतेकी अनुसँगै कुसुम खड्काले २–२ स्वर्ण हात पार्दा पदकतालिकामा नेपालले १३ ओटा स्वर्ण दर्ज गर्न सफल भयो । यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण जिताएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा स्वर्ण जितेका हुन् । विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै […]
शनिबार उपनिर्वाचन भएका देशभरिका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ। त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ। यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो। यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट […]
सुदूरपश्चिममा भएको उप–निर्वाचनमा नेकपाले कांग्रेसका दुई सिट खोसेर एक गुमाएको छ। प्रदेशका पाँच जिल्लाका सात वडामा अध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाले ५ र कांग्रेसले २ स्थानमा जित हात पारेका छन्। ती मध्ये नेकपा, अछाम र बाजुरामा यसअघि काँग्रेसले जितेका दुई स्थानमा विजयी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ र त्रिवेणी नगरपालिका १ बाजुरामा […]
बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, […]
उच्चस्तरीय भेटवार्ता काठमाडौं : सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान […]
सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्र व्यवस्थापन र अन्य तयारी पूरा गरेका छन्। जिल्ला निर्वाचन कार्यालयहरुले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जानकारी दिएका छन्। डोटीका जिल्ला निर्वाचन अधिकारी दलवहादुर मलासीले सबै सुरक्षा निकायको सहभागितामा […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। बाजुरा जिल्ला अस्पतालमा कार्यरत सर्जरी तथा प्रसुति चिकित्सक डाक्टर दुर्गाराज महर्जनको विदाई गरिएको छ । शुक्रबार बाजुरा जिल्ला अस्पतालले एक भव्य कार्यक्रमको आयोजना गरेर डाक्टर महर्जनको विदाई गरेको हो । डाक्टर महर्जन वि.स. २०७३ साल मंसिर १८ गते बाजुरा जिल्ला अस्पतालमा हाँजिर भएका थिए । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
धरान : सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अ’तिक्रमित भूमि फि’र्ता लिइएको छ ।भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भ’त्काउँदै जमिन फि’र्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर ग’ण सुनसरीबाट ख’टिएको टो’लीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अ’तिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा ब’नाएका थिए ।भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि […]
आवश्यक टावर निर्माण नहुँदा नेपाल टेलिकमले सुदुरपश्चिमका मुख्य शहरमा सञ्चालन गरेको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन्। प्रदेशको अस्थायी राजधानी सहित सुदूरपश्चिम विभिन्न स्थानमा गत असोजमा टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको भएपनि प्रभावकारी हुन नसकेको हो। नेपाल टेलिकमले गत असोजमा प्रदेशको अस्थायी राजधानी धनगढी सहित अत्तरिया, टीकापुर, लम्की, सुखड, झलारी लगायत कैलाली कञ्चनपुरका विभिन्न शहरमा […]
नेपाल प्रहरी, नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लव) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमबीच नेपाल पुलिस क्लवको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन नेपाल टेलिकमले गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका […]
डडेल्धुरा : डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले भीमदत्त राजमार्ग अवरुद्ध पारेका छन्। घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले राजमार्गको जरायल गाउँपालिका-१ को गैरा बजारमा सडक अवरुद्ध पारेका हुन्। बुधबार अप्रहान्न ४ बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन्। स्थानीयले राजमार्गमा अवरोध गरेपछि सवारी साधनबीच सकडमै रोकिएका छन्। स्थानीयले सुदूरपश्चिमका सात […]
काठमाडौं । स्थानीय तहका लागि खुलेको विज्ञापनको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापनअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी तोकिएको अन्तर्वार्ता […]
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी […]
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गौतमसहित ८ जनाविरुद्ध जनही […]
काठमाडौँ मंसिर १०-पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज(मंगलबार) देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ । आउँदो २४ […]
विदुर– नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए । वडाध्यक्ष शाहीका अनुसार ७ रोपनी जग्गामा ५ करोड […]