होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा भिरबाट लडेर एक महिलाको ज्यान गयो
देश/प्रदेश

बाजुरामा भिरबाट लडेर एक महिलाको ज्यान गयो

  • नागरिक रैबार
बाजुरामा भिरबाट लडेर एक महिलाको ज्यान गयो

राजेन्द्र बहादुर रोकाया/बाजुरा २५ फागुन। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर १ मा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा बडिमालिका १ पाटा निबासी राम दानीकी ३८ बर्षिया श्रीमती तुलादेबी दानी रहेकी छन् ।

दानी पाला काट्न नजिकै रहेको साँड जंगलमा गएका बेला भिरबाट लडेर मृत्यु भएको आफन्त मदन बहादुर दानीले बताउनुभयो । आइतबार बिहान करीब ८ बजेको समयमा भिरबाट ५ सय मिटर तल खसेर मृत्यु भएको बताइएकाे छ । जिल्लामा पछिल्लो समयमा भिरबाट लडेर धेरैले ज्यान गुमाई सकेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार