होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गोर्खाको मान्बुमा जीप दुर्घटना, वडा सचिवको मृत्यु
देश/प्रदेश

गोर्खाको मान्बुमा जीप दुर्घटना, वडा सचिवको मृत्यु

  • नागरिक रैबार
गोर्खाको मान्बुमा जीप दुर्घटना, वडा सचिवको मृत्यु

गोर्खा – गोर्खाको मान्बुमा बुधबार राति जीप दुर्घटना हुँद धार्चेका एक जना वडा सचिवको मृत्यु भएको छ ।मृत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का किरण रिमाल रहेको प्रहरीले जनाएको छ । रिमाल लमजुङका बासिन्दा हुन् ।

अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा सहभागी हुन ग १ ज ५५०५ नम्बरको जीपमा काशिगाउँ जादै गरेको टोली दुर्घटनामा परेको हो । दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङसहित ७ जना घाइते भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार