होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • महिला अध्यक्ष भएको विद्यालयमा महिला नै प्रधानाध्यापक
बाजुरा बिशेष

महिला अध्यक्ष भएको विद्यालयमा महिला नै प्रधानाध्यापक

  • नागरिक रैबार
महिला अध्यक्ष भएको विद्यालयमा महिला नै प्रधानाध्यापक

नागरिक रैबार/बाजुरा २३ फागुन । जिल्लाको बडीमालिका नगरपालिका ७ स्थित श्री लक्ष्मी माविको प्रधानाध्यापकको जिम्मेवारी विद्यालयकी शिक्षक माया रोकायालाई दिएको छ ।

शुक्रबार विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले विद्यालयमा माया रोकायालाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विव्यस अध्यक्ष धुमा खत्रीले बताएकि छन् ।

विज्ञापन

यस अघि विद्यालयमा प्रधानाध्यापक लालचन्द जैशि र शिक्षक कुस्मराज पण्डित विच प्रधानाध्यापकको विवाद भयपछि विद्यालय व्यवस्थापन समितिले विद्यालयमा महिला प्रधानाध्यापकको प्रस्ताव गरेपछि स्वत रुपमा माया रोकायालाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरिएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

जिल्लामै पहिलाे पटक महिला विव्यस अध्यक्ष र प्रअ भएको विद्यालय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार