होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको डाइलासिस सकियो, अप्रेसनको तयारीका लागि बेडमा सारिँदै
समाचार

प्रधानमन्त्रीको डाइलासिस सकियो, अप्रेसनको तयारीका लागि बेडमा सारिँदै

  • नागरिक रैबार
प्रधानमन्त्रीको डाइलासिस सकियो, अप्रेसनको तयारीका लागि बेडमा सारिँदै

फागुन २१ काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रि ट्रान्सप्लान्ट डाइलासिस सकिएको छ । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार बिहान ९ः३० बजेबाट सुरु गरिएको डाइलासिस दिउँसो १ः३० बजे सकिएको हो ।

डाइलासिस सकिएपश्चात अहिले २ः४५ बजे उहाँलाई बेड नम्बर ६०१ मा सारिएको छ । त्यसअघिदेखि उहाँको विभि‍न्न परीक्षण जारी छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री हिजो त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई उहाँकी भाञ्जी पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लागेकी हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार