होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ २७ असार बाजुरा । बाजुराका निजामति कर्मचारी संगठनहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन । बाजुरामा कार्यरत नेपाल निजामती कर्मचारी संगठन,नेपाल कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन (निजामती) गरि ३ वटा निजामतिक कर्मचारी संगठनले संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई […]
आज विश्व जनसंख्या दिवस। नेपालमा पनि जनसंख्या दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू भएका छन्। संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको सन् १९९० जुलाईदेखि हो। पहिलो पटक संसारका ९० मुलुकले जनसंख्या दिवस मनाएका थिए। पहिलो पटक जनसंख्या दिवस मनाउँदा संसारमा मानिसहरूको संख्या पाँच अर्बभन्दा अलिकति बढी थियो।बितेका २२ वर्षमा संसारमा मान्छेको […]
दार्चुला — जिल्ला अस्पताल दार्चुलामा पछिल्लो समय स्क्रबटाइफसका बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा ३ सय ५ जनामा स्क्रबटाइफस संक्रमण देखिएको छ । एक वर्षमा अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको मेडिकल अधिकृत राजेश भट्टले […]
नागरिक रैबार / बाजुरा २६ असार । ०७४ सालको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर बानियाँ । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार दीपकबिक्रम शाहसंग उनले २८५ मत अन्तरले पराजित भएका थिए । शाह ३ हजार ८४५ मत पाई निर्वाचित हुँदा बानियाँले ३ हजार ५६० मत पाएका थिए । तर, यस […]
नागरिक रैबार / बाजुरा २६ असार । बाजुराको बुढीगंगा नगरपालिका भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आइतबार मध्याह्न आएको मत परिणाममा १० वडामध्ये सात वडासहित एमालेले मेयर र उपमेयरमा जित हात पारेको छ । बाँकी तीन वडामा कांग्रेस विजयी भयो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० […]
बाजुरा । नेकपाएमालेका केन्द्रिय सदस्य एवं बाजुराका इन्चार्ज लाल बहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका छन् । नगरपालिकामा ७ वडाध्यक्षसहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी भएपछि थापाले विज्ञप्ति जारी गर्दै चुनावी अभियानमा सहयोग गर्ने सम्पुर्ण नगरवासीलाई हार्दिक बधाई तथा धन्यबाद दिएका हुन् । थापाले देउवा नेतृत्वको सरकारले चरम राज्य आतंक, निर्वाचन […]
नागरिक रैबार / बाजुरा २६असार । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) को जित पक्का भएको हो । औपचारिक घोषणा भने हुन बाँकी छ । मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर […]
नागरिक रैबार बाजुरा २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका […]
बाजुरा । बुढिगंगा नगरपालिका ६ मा नेकपा एमाले उम्मेदवार हेम राज जैशी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार जैशी विजयी भएका छन् । विजयी हेम राज जैशीले ४ सय १२ ल्याएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी बल बहादुर थापाले ३ सय ५३ मत ल्याएर पराजय भएका […]
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् । खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका […]
बाजुरा । बुढिगंगा नगरपालिका ५ मा नेकपा एमाले उम्मेदवार चक्र बहादुर थापा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार थापा विजयी भएका छन् । विजयी चक्र बहादुर थापाले ४ सय ९६ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी खडक बहादुर थापाले ३ सय ५ मत ल्याएका हुन् ।
बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार प्रकाश बहादुर रावललाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार शाह विजयी भएका हुन् । विजयी शाहकाे ८ सय ४० मत ल्याएर बिजयी भएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार रावलले १ […]
बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भवन सिहं केसी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मन्नामे बिष्टलाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार केसी विजयी भएका हुन् । विजयी केसीकाे ३ सय ८१ मत ल्याएर बिजयी भएका छन्, भने उनका प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार बिष्टले ३ सय ४२ मत […]
बुढीगंगा नगरपालिकाकाे ७९१५ मत गणना हुँदा नेकपा एमाले मेयर =४१०९ नेकपा एमाले उपमेयर =४००३ नेपाली काङ्ग्रेस मेयर =३२६५ नेपाली काङग्रेस उपमेयर =३२९५
रोल्पा । रोल्पा नगरपालिका-७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४, कक्षा दुई र तीनमा मा पाँच୵पाँच जना विद्यार्थीले अध्ययन गर्छन । विद्यालयमा प्रावि स्थायी शिक्षक एक, निजी स्रोत शिक्षक दुई, बालविकास शिक्षक एक र विद्यालय […]
बुढीगंगा नगरपालिका अप्डेट: ७४१७ मत गणना हुँदा नेकपा एमाले मेयर =३८८१ नेकपा एमाले उपमेयर =३७५३ नेपाली काङ्ग्रेस मेयर =३१०१ नेपाली काङग्रेस उपमेयर =३१४३
नागरिक रैबार/बाजुरा २५ असार।बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् । ५ हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले ३ हजार […]
नागरिक रैबार / २५ असार बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ । असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । बुढीनन्दा नगरपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समुहका नागरिकहरुको साक्षरता अवस्था पहिचान गरि नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक […]
बझाङः बझाङमा एक वडासदस्यको निधन भएको छ। शनिबार जिल्लाको मष्टा गाउँपालिका-७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको निधन भएको हो। बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको पारिवारिक स्रोतले जानकारी दियो। मृतक बोहरा गत बैशाख ३० गते नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणा यस्ताे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ । यी ४ वटै वडामा एमालेले जितेकाे छ । अहिले वडा नम्बर ३ र ८ काे मतगणना भइरहेकाे छ। अहिलेसम्म ३९ सय ६२ मतगणना सकिएको छ। नेकपा एमाले प्रमुख राम बहादुर बानियाँ २४४३ उप […]