होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलामा स्क्रबटाइफसका बिरामी बढे
समाचार

दार्चुलामा स्क्रबटाइफसका बिरामी बढे

  • नागरिक रैबार
दार्चुलामा स्क्रबटाइफसका बिरामी बढे

दार्चुला — जिल्ला अस्पताल दार्चुलामा पछिल्लो समय स्क्रबटाइफसका बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा ३ सय ५ जनामा स्क्रबटाइफस संक्रमण देखिएको छ । एक वर्षमा अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको मेडिकल अधिकृत राजेश भट्टले बताए ।

पछिल्लो समय दिनप्रतिदिन ‘स्क्रबटाइफस’ का बिरामी देखिन थालेपछि यस रोगको जोखिम बढेको छ । अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार