होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले स्थानीय तहमा पद पूर्तिका लागि गरेको विज्ञापन रोक्ने निर्देशन दिएको विषयलाई लिएर समितिभित्रै मतभेद छ। समितिमा दुई तिहाई बढी सदस्य निर्देशनको पक्षमा छन् भने सत्तारुढ नेकपाका सांसद विजय सुब्बा यसको विपक्षमा छन्। समितिको निर्देशन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि टेरेन। यो […]
पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन । यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका […]
नागरिक रैबार/ बाजुरा १८ असार । दुर्गमका महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्ला सदरमुकाम मार्तडीमा सूरु भएको ३ महिने (३९०) घण्टे तालिमको आज समापन गरिएको छ । प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलाली र खप्तड व्यवसाय उद्धमशिलता परामर्श तथा तालिम केन्द्र संस्थाद्धारा बाजुरा जिल्लाको निर्वाचन क्षेत्र नं. १ […]
अछाम १८ असार । अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ । दुर्घटनामा परी १७ जना घाइते भएको छन्। घाइते मध्ये २ को अवस्था […]
१८ असार काठमाडौं । असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान भएता पनि सयभन्दा बढी स्थानीय तहले अझै आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरेका छैनन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यसरी बजेट पेश भएपछि मात्रै त्यसअनुसार आगामी आवमा खर्च गर्न र कर उठाउन अधिकार प्राप्त […]
असार १७ सप्तरी । सप्तरीकी एक महिलाले प्रहरी हवल्दारले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले कुटेको बताइन् । जशोधियादेवी र कमलदेवबीच काकी-भतिजाको नाता छ । पत्रकार सम्मेलनको बेला उनका आँखा वरिपरि निलडाम देखिन्थे […]
नागरिक रैबार/बाजुरा १५ असार । बाजुरामा धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘खेतमा जाउँ धान रोपौं, अर्गानिक उत्पादन बढाऔं’ भन्ने मुल नारासहित बाजुरामा पनि धान दिवस भव्य रुपमा मनाईएको हो । कृषि ज्ञान केन्द्र, त्रिवेणी सहकारी संस्थाको सयुक्त आयोजनामा उक्त दिवस बाजुरामा पनि भव्यताका साथ मनाईएको हो । यसैको अवसरमा जिल्लास्थित […]
काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र […]
मदन वि.क./बाजुरा १४ असार। बाजुराका कृषकलाई यतिबेला रोपाईको चटारो चलेको छ । तर, असार मसान्तको मध्ये भागमा आईसक्दा पनि खेतियोग्य जमिनमा प्रयाप्त मात्रामा सिँचाई सुविधा नभएपछि कृषकहरुलाई खेतबारीमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ । कृषकहरुले अघिल्ला वर्षहरुमा असार १५ गते भित्र जिल्लाका अधिकाँस खेतियोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । तर यस […]
नागरिक रैबार/बाजुरा १४ असार । सदरमुकाम मार्तडी बजार पूर्णरुपमा बन्द गरेर सबै व्यवसायीहरुले खानेपानी मर्मत गरेका छन् । शनिबार व्यवसायीहरुले एकदिनका लागि बजार पुरै बन्द गरेर सदरमुकाम मार्तडीको खानेपानीको मर्मत गरेका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार दिनप्रतिदिन बढदै गएपछि व्यवसायीहरुले शनिबार एकदिनका लागि बजार बन्द गरेर खानेपानी मर्मत गरेको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष […]
डडेल्धुरा, असार १४ । डडेल्धुराको महाभारत क्षेत्रभित्र पर्ने वनहरुलाई संरक्षित वन बनाउनका लागि पहल सुरु भएको छ। पछिल्लो समय डडेल्धुरामा वनहरु विनास हुँदै गइरहेकाले वनको संरक्षण गर्नका लागि संरक्षित वन क्षेत्र बनाउन लागिएको हो। महाभारत वन डडेल्धुराको जीवन आधार हो। ‘यसको संरक्षण र सम्वद्र्धनमा आजैबाट लागौँ’ भन्ने नारा महाभारत संरक्षित वन परिषद् डडेल्धुराको छ। तर, […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरा जिल्लाको स्वामिकार्तिक खापार गाउँपालिका वडा न.ं १ का दलित युवा काठमाण्डौमा संगठीत भएका छन् । अध्ययनको शिलसिलामा दुर्गम गाउँबाट काठमाण्डौ गएका दलित युवाहरुले काठमाण्डौंमा नेपाल दलित समाज सुधार क्लव गठन गरी संगठित भएका छन् । दुर्गमका दलित विद्यार्थीहरुले अहिले सम्म काठमाण्डौं लगायतका विभिन्न शहरमा अध्ययनका क्रममा भोग्नु परेका समस्यालाई […]
रमित बि.क./असार १३ बाजुरा। जिल्लाको गौमुल गाउँपालिका साक्षर घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले नै साक्षर गाउँपालिका घोषणा गरेका थिए । गाउँपालिकालाई एक औपचारिक कार्यक्रम सहित जिल्लामा दोस्रो स्थानीय तहको रुपमा साक्षर घोषणा गरिएको हो । जिल्लाका नौ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिका घोषणा हुनेमा दोस्रो भएको छ […]
काठमाडाैं-धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि जेठ ३१ र ३२ गते बझांग र जाजरकोट केन्द्रबिन्दु बनाएर क्रमसः ४ र ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ साल वैशाख १२ मा गएको महाभूकम्प यता […]
काठमाडौँ — प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ । मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको […]
असार १२- यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ […]
व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्। पछिल्लो समय […]
रमित बिक बाजुरा । रिटर्नी माईग्रेंट नेपालको बाजुराको शाखा बाजुरामा पनि विस्तार भएको छ । बाजुरामा शाखा विस्तार भएसंगै माईग्रेट नेपाल बाजुराको प्रथम जिल्ला सम्मेलनबाट उमेशजंग शाही शाखाको बाजुरा अध्यक्षमा चयन भएका छन् । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई हकहित र अधिकारका बिषयमा पैरवी गर्नका लागि उतm संस्था गठन बाजुरामा समेत गठन गरिएको हो । बिदेशबाट […]
स्याङ्जा, ३० जेठ । छोरीलाई बलात्कार गरेको अभियोगमा पुतलीबजार नगरपालिका–३ का एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा थियो । ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संहिताअनुसार […]
मार्तडी कोल्टि सड्क खण्डमा ४२ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको छ । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अब्यबस्थितसड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् […]