होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीमा भीरबाट लडेर एकको मृत्यु
समाचार

हिमालीमा भीरबाट लडेर एकको मृत्यु

  • नागरिक रैबार
हिमालीमा भीरबाट लडेर एकको मृत्यु

नागरिक रैबार/बाजुरा १ साउन। बाजुराको हिमाली गाउँपालिका–३ युनामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय बेलधन बुढा रहेका छन् । म‌गलबार विहान घर नजिकै रहेको वनमा घाँस काट्न गएका वेला उनकाे भिरबाट चिप्लिएर लडेपछि मृत्यु भएको हो ।
म‌गलबार गाइवस्तुका लागि घाँस काट्न गएका मृतक बुढा समयमै घर नफर्किए पछि स्थानीयहरुले खोजी गर्दा भीर बाट खसेर मृत्यु भएको अवस्थामा बुढा भेटिएकाे आफन्तहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार