होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • जीप दुर्घटना हुँदा २ को मृत्यु ११ जना घाईते ४ को अवस्था गम्भिर
समाज

जीप दुर्घटना हुँदा २ को मृत्यु ११ जना घाईते ४ को अवस्था गम्भिर

  • नागरिक रैबार
जीप दुर्घटना हुँदा २ को मृत्यु ११ जना घाईते ४ को अवस्था गम्भिर

नागरिक रैबार/बाजुरा ३ साउन ।   बाजुराको जगन्नाथ गाउँपालिकामा रहेको कर्णाली करिडोर सडकमा शुक्रबार क १ ज २१ नम्बरको जीप दुर्घटना भएको छ ।


जीप पिलुचौरबाट कालिकोट तर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि २ को मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । त्यस्तै ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जीप दुर्घटनामा परि मृत्यू हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ का २५ वर्षका रामबहादुर शाही र कैलाली टिकापुर घर भएका जीप चालक वर्ष २७ को रमेश बोगटी रहेका छन् ।जीप उकालोमा चढ्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ । जीप सडकबाट ५० मिटर तल खसेको अवस्थामा रहेको छ । जीप दुर्गटनामा परि घाईते भएका हरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ भने चार जना गम्भिर घाईतेहरुको लागी हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार