होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साउन २ र १० गते हुने भनिएको नेपाल बन्दको कार्यक्रम फिर्ता
समाचार

साउन २ र १० गते हुने भनिएको नेपाल बन्दको कार्यक्रम फिर्ता

  • नागरिक रैबार
साउन २ र १० गते हुने भनिएको नेपाल बन्दको कार्यक्रम फिर्ता

काठमाडौं, असार ३१ । आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । आरक्षण बचाऔंले साउन २ र १० गतेको नेपाल बन्दको आह्वान गरेको थियो ।

देशमा बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति आइपरेपछि बन्द आह्वान स्थगित गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामका अनुसार, देशमा ६५ भन्दा बढी मानिसको मृत्यु, धेरै नागरिक विपत्तिमा परेकाले तत्काललाई बन्दको कार्यक्रम स्थगित गरिएको हो ।

विज्ञापन

लोकसेवा आयोगले समावेसी सिद्धान्त विपरित विज्ञापन आह्वान गरेको र सो विज्ञापन खारेज गर्न माग गर्दै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, अल्पसंख्यक लगायतले आन्दोलन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार