होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता
देश/प्रदेश

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता

  • नागरिक रैबार
बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता

लगातार भइरहको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ८८ पुगेको छ भने ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परि घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ।

बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। अन्य बाँकी तथ्यांक संकलनको कार्य भैरहेको छ भने तथ्यांकसँगै राहत वितरण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार