होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता
देश/प्रदेश

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता

  • नागरिक रैबार
बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता

लगातार भइरहको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ८८ पुगेको छ भने ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परि घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ।

बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। अन्य बाँकी तथ्यांक संकलनको कार्य भैरहेको छ भने तथ्यांकसँगै राहत वितरण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • २ दिन अगाडि