होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर होली खेल्न निषेध गर्ने भएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो । त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने […]
गोर्खा – गोर्खाको मान्बुमा बुधबार राति जीप दुर्घटना हुँद धार्चेका एक जना वडा सचिवको मृत्यु भएको छ ।मृत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का किरण रिमाल रहेको प्रहरीले जनाएको छ । रिमाल लमजुङका बासिन्दा हुन् । अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा सहभागी हुन ग १ ज ५५०५ नम्बरको जीपमा काशिगाउँ जादै गरेको टोली दुर्घटनामा परेको […]
काठमाडौं । नेकपाका प्रभावशाली नेता जनादर्शन शर्मा अस्वस्थ भएका छन् । रुघाखाकीले सताएपछि उनी घरमै आरामरत रहेको उनको सचिवालयले जनाएको छ । उनको सचिवालयका अनुसार केहीदिन शर्माले भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने छैनन् । यस्तै नेकपा अध्यक्ष प्रचण्ड समेत अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनीपनि खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार भएको सफल मिर्गौला प्रत्यारोपण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेका छन् । कोराना त्रास र यसले सिर्जित समस्याबारे पनि पत्रपत्रिकाहरूले चर्चा गरेका छन् । यसबाहेक सेक्युरिटी प्रेस, विभूषणलगायत विषयमाथि पनि अखबारहरूले नजर लगाएका छन् । ‘प्रत्यारोपणपछि प्रधानमन्त्रीले भने– ठीक छु’ शीर्षक दिएर नयाँ पत्रिकाले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणबारे मुख्य समाचार […]
नागरिक रैबार/बाजुरा २२ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासेनमा माघ २५ गतेदेखि फागुन २ गते सम्म संचालन हुन लागेको बाजुरा साँस्कृतिक महोत्सवमा मनोरन्जन दिनका लागि आउने कलाकारहरुको सूचि तयार पारेको छ । बाजुराबासीलाई ७ दिनसम्म भरपुर मनोरन्जन दिनका लागि महोत्सवमा सहभागि हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सुचि तयार महोत्सवको मुल आयोजक समितिका […]
२२ माघ, काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि […]
नागरिक रैबार/बाजुरा २२ माघ। बडीमालिका नगरपालिका वडा नं. ८ का स्थानीयहरुले बालविवाह अन्त्य गर्नका लागि सक्रिय भएर लाग्ने बताएका छन् ।बडीमालिका नगरपालिकाको वडा नं. ८ ले बुधबार वडामा बालविवाह अन्त्य गर्नका लागि गरेको सामुदायिक भेलामा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् । बालबालिकाहरुको २० वर्षको उमेरपछि मात्रै विवाह गर्नुपर्छ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ बडीमालिका नगरालिका […]
जैविक नियम हो, विपरीत लिङ्गी एकआपससँग आकर्षित हुनै पर्छ । विपरीत लिङ्गीप्रति आकर्षण नहुने त बिरामी मानिन्छन् । अझ किशोरावस्थामा शरीरका इन्द्रियहरू निकै तेज गतिमा विपरीत लिङ्गीप्रति आकर्षित हुने गर्छन् । किनकि उनीहरूको सवेगनाकाे वेग नै तेज हुन्छन् । किशोरावस्थामा शरीरका अङ्ग र हर्माेन परिपक्व हुँदै जाने भएकाले पनि विपरीत लिङ्गीप्रतिको चाह बढ्नु स्वाभाविक नै हो । विपरीत […]
रामबहादुर विक/माघ २२ बाजुरा। जिल्लाको स्वामीकार्तिक गाउँपालिका १ साप्पाटामा एकहप्ता देखि फैलिएको भाईरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षिया प्रमिला कडारा र ९० वर्षिया दलबहादुर रावल रहेका छन् । ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने दलबहादुर रावलको बुधबार विहान […]
राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । […]
नागरिक रैबार/बाजुरा २० पुस। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप बाँधु नजिकैको कालापडा भिरमा दुर्घटनामा परि मृत्यु भएकाहरुको ४ दिनपछि पोष्टमार्टम गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा शव पोष्टमार्टममा ढिलाई भएको थियो । शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल बाजुराबा डाक्टर राजु जैशी नेतृत्वको चिकित्सक टोली झिकाईपछि ४ ओटै शवको […]
चौध महिना केही दिनको बाजुरा बसाईको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह, सुझाव एवम् हौशला प्रदान गर्नुहुने सम्पूर्ण बाजुरावासी दाजुभाई, दिदीबहिनीहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । बाजुरा बस्दा प्रहरीको छवी उचो राख्न मेरो बुद्धि, विवेक, योग्यता, क्षमता, सामर्थ्य र उपलब्ध स्रोतसाधनको सत प्रतिशत प्रयोग गरी ईमान्दारीता, निष्पक्षता, पारदर्शीता, निर्भिकता साथ कोही सङ्ग सम्झौता […]
धनगढी विमानस्थल फेरी माघ १० गते सम्म आशिंक बन्द रहने भएको छ। दोश्रो पटक पुस २१ गते सम्मका लागि विमानस्थल आशिंक बन्द गरिएकोमा फेरी तेश्रो पटक समय बढाउँदै माघ १० गते सम्म आशिंक बन्द रहने भएको हो। पुस १ गतेदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै २१ गते सम्मको लागि आशिंक […]