होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • नेकपा नेता जनार्दन शर्मा पनि अस्वस्थ
पत्रपत्रिका

नेकपा नेता जनार्दन शर्मा पनि अस्वस्थ

  • नागरिक रैबार
नेकपा नेता जनार्दन शर्मा पनि अस्वस्थ

काठमाडौं । नेकपाका प्रभावशाली नेता जनादर्शन शर्मा अस्वस्थ भएका छन् । रुघाखाकीले सताएपछि उनी घरमै आरामरत रहेको उनको सचिवालयले जनाएको छ । उनको सचिवालयका अनुसार केहीदिन शर्माले भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने छैनन् ।

यस्तै नेकपा अध्यक्ष प्रचण्ड समेत अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनीपनि खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार