होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला- दार्चुलामा चार वर्षको अवधिमा ३० महिला तथा बालिका बलात्कारको शिकार बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्। आव २०७३/०७४ मा तीन जबर्जस्ती करणी तथा दुई […]
२१ साउन काठमाडौं । फुलहम एक सिजनपछि नै इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल प्रिमियर लिगमा बढुवा भएको छ । दोस्रो श्रेणीको फुटबल अर्थात च्याम्पियनसिपको प्ले अफमा मंगलबार राति ब्रेन्टफोर्डलाई पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो । जोई ब्राईनको दुई गोल मद्दतमा फुलहमले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको छ । वेम्वलीमा भएको खेलको निर्धारित समय र […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको भन्दै असन्तुष्ट रहँदै आएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतहरु सरकारका कारण पार्टी नै बद्नाम हुने अवस्थामा पुगेको टिप्पणी गर्दै आएका […]
काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सरकार […]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ। गत वर्ष रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो। पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले बताए। जग्गा कटान रोक्नका लागि गत वर्ष प्रदेश सरकारको […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको […]
धनगढी : जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन्। जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो। मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताए। उनले भने, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ।” सुर्नया गाउँपालिकाका पनि […]
नेपालगन्ज, २० साउन । बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय […]
सिन्धुपाल्चोक, २० साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ स्थित एक टहरो पहिरो खसेर पुरिदा सो भित्र रहेका एक जनालाई साउन १९ गते बिहान एपीएफ टोलीले जीवितै उद्वार गरेको छ । उक्त पहिरोले पुरिएको सो टहरोभित्र ९ जना पुरिएका थिए । नगरपालिकाको कभर्ड हल निर्माणमा खटिएका बारा जिल्लाको सिमरा उपमहानगरपालिका २ घर भएका उनीहरु सो टहरोमा […]
झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले […]
जीवन कैला/बाजुरा २१ असार। जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ७ को वडा कार्यालयमा तालावन्दी गरिएको छ । कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न वडा कार्यालयले हेलचक्रयाई गरेको भन्दै नेकपा ७ न वडा संगठन कमिटीले आईतबार दिउसो वडा कार्यालयमा ताला बन्दी गरेका हुन् । अाइतबार नेकपा वडा संगठन कमिटीका लालविर कडारको नेतृत्वमा गएको […]
चक्र बहादुर अएडी/बाजुरा २१ असार। कुर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा हिजो देखि रत्न माध्यामिक विद्यालयमा सुरुगरिएको छ । प्रधान मन्त्री स्वरोजगार त्रिवेणी नगरपालिकाको आयोजनामा तालिम शनिबारदेखि सुरु भएको छ । व्यवसाय गर्न सोच बनाएका तरकारि व्यवसाय गर्ने कुखुर , बाख्रा लगएतका व्यवसाय गर्न चाहाने वेरोजगार युवाहरुलाई […]
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ । आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको छ । बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ […]
काठमाडौं, २१ असार । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को […]
२३ जेठ, काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका […]
काठमाडौं २३ जेठ। सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक […]
काठमाडौँ २३ जेठ । — रुकुमको चौरहजारीमा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसदले विशेष समिति बनाउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समिति बनाउने बताएका हुन् । जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । शुक्रबारको […]
नागरिक रैबार/बाजुरा २३ जेठ। सरकार ! दुरपति शार्की बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. २ स्थिति माईती गाउँमा बस्ने एक आम दलित महिला नागरिक हुन यो होईनन् ? यो गम्भीर प्रश्न हो । खप्तड छेडेदह गाउँपालिकाको दलित समुदाय माईती घरको छाप्रोमा बस्ने दुई सन्तान कि आमा हुन्, दुरपति । छोरी मना शार्कीको उमेर २५ […]
धनगढी : निकै महत्वपूर्ण मानिएको नेपाल कम्युनिष्ट पार्टीको सुदूर पश्चिम प्रदेश कमिटिको तेस्रो बैठक अन्ततः होहल्ला, बिबाद र हानथापमै टुंगिएको छ । फागुन १८ गते बसेको बैठक कुनै महत्वपूर्ण निर्णय नै नगरी टुंगिएको छ । पार्टीभित्रको आन्तरिक बिबादका कारण बैठकले कुनै महत्वपूर्ण निर्णय गर्न सकेन । नेकपाका सुदूरपश्चिम प्रदेश समितिका ईञ्चार्ज भीम रावल पक्षधरहरु रावलमाथि बिमानस्थलमा […]
धनगढी : बलात्कार दुस्प्रयासको आरोपमा पक्राउ परेका नेकपाका सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कलवहादुर रावललाई ५ बर्ष सम्म कैद हुन सक्ने व्यवस्था रहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करणी प्रमाणित भए नेकपा रावललाई ५ बर्ष सम्म कैद हुने व्यवस्था रहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार जवरजस्तीकरणी उद्योगमा मुद्धा […]