होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२४ साउन, काठमाडौं । नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरोन्टो नेशनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफबाट बाहिरिएको छ । क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत आज विहान भएको प्लेआफको इलिमिनेटर खेलमा सन्दीप आबद्ध टोरोन्टो नेशनल्स डकवर्थ लेविस मेथोडको आधारमा विनिपेग हवक्ससँग दुई रनले पराजित भएको हो । जित नजिक पुगेर पनि अन्तिम समयमा टोरोन्टो चुक्यो । […]
उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् । गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् । समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरुले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे । कर्मचारीले […]
नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकास दिनेगरी बोर्ड […]
२४ साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैको नजर आईएनजीओको गतिविधिमाथि परेको छ भने केहीले सार्वजनिक जग्गा दुरुपयोग, संसदीय समितिको प्रभावकारितालगायत विषय उठाएका छन् । ‘आईएनजीओले लुकाए १ खर्ब २ अर्ब’ शीर्षक दिएर कान्तिपुरले आईएनजीओको बदमासीबारे मुख्य समाचार छापेको छ । सामाजिक सेवाका नाममा […]
२४ साउन, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो । […]
नागरिक रैबार/बाजुरा २४ असार। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटामा अवस्थित मष्टेश्वरी आधारभुत विद्यालयमा निर्माण भईरहेको खेलमैदानको एक टोलीले अनुगमन गरेको छ । प्रदेश सांसद विकास कोषकोे ८ लाखको लागतमा निर्माण भईरहेको उक्त खेलमैदानको मगलबार जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टराई, शिक्षा […]
२४ असार, काठमाडौँ । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न यन्त्रको क्षमतावृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको छ । कार्ड उत्पादन सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ […]
नागरिक रैबार/बाजुरा २४ असार । प्रहरीले बाजुराको जगन्नाथ गाउँपालिकाको जुड्डीबाट विप्लव समूहका एक जना कार्यक्रता पक्राउ गरको छ्. । मंगलबार प्रहरी नायक निरिक्षक शेरबहादुर कँुवर सहितको प्रहरीको एलआरपी टोलीले जगन्नाथ गाउँपालिकाको वडा नं. २ जुड्डिबाट विप्लव समूहको गतिविधि बारे प्रचार–प्रसार गर्दै हिडिँरहेको अवस्थामा कालिकोट जिल्लाका विप्लव समूहका जिल्ला कमिटी सदस्य अनुरुप सुनारलाई पक्राउ गरिएको जिल्ला […]
नेपाली लोक संगितका बहुचर्चित गायक÷नायक पुष्कल शर्माको यस वर्षको तीज गीत हिरो २ नक्कले बजारमा आउने भएको छ । शर्माले प्रत्येक वर्ष फरक खालका तीज गीत प्रंस्तुत गर्ने क्रममा यस वर्षको तीज गीत हिरो २ नक्कले असार २७ गते असारबाट बजारमा आउन लागेको हो । नेपाली नारीहरुको महान चाड तीज पर्वलाई लक्षित गरेर उक्त गीत […]
मुगु : जिल्लाभित्र सञ्चालित एक सडकमर्मत योजनामा डेढ करोड बढी घोटाला भएको पाइएको छ। गमगढी- नाग्म सडक खण्डअन्तर्गत छाँयानाथ रारा नगरपालिका ८ झ्यारी खोलादेखि गमगढी शून्य विन्दूसम्मको सडक मर्मतको ठेक्क प्रक्रियामा घोटाला भएको पाएको हो। सडक मर्मतका लागि आर्थिक वर्ष २०७४/०७५ मा सुरु भएको योजनामा मुख्य ठेकेदारले सडक डिभिजन कार्यालय जुम्लामा तीन करोड २३ लाख […]
दार्चुला, असार २४ । महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन्। शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै […]
कञ्चनपुरमा असार ३० गते हाफ म्याराथुन प्रतियोगिता हुने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको १० लाख बजेटमा क्षेत्रीय खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गर्ने भएको हो। कञ्चनपुरको महेन्द्रनगरमा असार ३० गते हुने हाफ म्याराथुनमा महिला र पुरुषको छुट्टा–छुट्टै प्रतियोगिता हुने आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ। प्रतियोगितामा प्रथम हुनेले एक÷एक लाख नगद […]
२४ असार, काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताए । अनलाइनखबरसँग उनले भने, ‘सरकारका […]
२४ असार, काठमाडौं । तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले गरेको चलखेलदेखि त्रिभुवन विश्वविद्यालयभित्रका बेथितिसम्मका विषय आजका दैनिक पत्रिकाहरुले उठाएका छन् । त्यस्तै, बालुवाटार जग्गा खरीद अनियमितता, चालू खर्चको पारदर्शिता, नेकपाको राजनीतिक दस्तावेजमा समेटिएका विषयवस्तुको चर्चा पनि पत्रपत्रिकाहरुले गरेका छन् । चालू खर्चमा भइरहेको दोहनमाथि मुख्य समाचार बनाएको नागरिक दैनिकले नेकपाको राजनीतिक प्रतिवेदनबारे चर्चा गरेको […]
यात्राका क्रममा ट्याक्सीमा आफ्नो पर्स, मोबाइल, झोला आदि चिजहरु छुटेको घटना त हामीले देखे भोगेकै छौँ । तर जर्मनीमा चाहीँ एक दम्पत्तिले ट्याक्सीमा आफ्नो नवजात बच्चा नै छुटाएका छन् । जर्मनीको ह्याम्बर्ग सहरमा यो अनौठो तथा अविश्वसनीय घटना भएको छ । आफ्नो नवजात शिशु अस्पतालबाट लिएर ट्याक्सीमा घर फर्किँदै थिए उनीहरु । दोश्रो बच्चाको आमाबुवा […]
दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ । वनस्पतिहरु नासिँदैछन् । वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ । यसै क्रममा एउटा देशले वनजंगल बढाउन तथा पर्यावरण जोगाउन गज्जबको उपाय अपनाएको छ । फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रुपमा कम्तिमा १० […]
तपाईंले ससारमा रहेका अनेकथरी रेष्टुरेन्टका बारेमा सुन्नुभएको होला । कहीँ जेलजस्तै गरी बनाइएका रेष्टुरेन्ट त कहीँ रुखमा बनेका रेष्टुरेन्ट । पानीमुनि पनि रेष्टुरेन्ट बनाइएका छन् । यस्तै विचित्र रेष्टुरेन्टहरु मध्ये एउटा अर्को रेष्टुरेन्ट पनि छ, जहाँ बोल्न पाइँदैन । उक्त रेष्टुरेन्टमा खानाको स्वाद लिनका लािग छिर्ने पाहुनाहरुले इशाराले नै खाना अर्डर गर्नुपर्दछ । बोल्ने छुट […]
पछिल्लो समय विश्वको एउटा घटनाले सोसल मिडिया तताएको छ । महिला अधिकारकर्मीहरु यसलाई घृणित तथा सेक्सिस्ट कार्य भन्दै आलोचना गरिरहेको छन् । आखिर सोसल मिडियामा तहल्का मच्चाउने यो काण्ड के हो त ? वास्तवमा रुसमा भएको स्कर्ट काण्ड अहिले चर्चामा छ । रुसको एउटा कम्पनीले महिला कर्मचारीलाई स्कर्ट लगाएर अफिस आउन प्रोत्साहित गर्दै पुरस्कारको घोषणा […]
अहिले युट्युबरहरुको बाढी नै लागेको छ । आफ्नो भिडियोलाई भाइरल बनाउन तथा युट्युब च्यानलबाट पैसा कमाउन लागि युट्युबरहरुले अनेक खालका हर्कत गरेर भिडियो अपलोड गर्ने गर्दछन् । यस्तैमा एकजना युट्युबरले बिस्कुटमा क्रिमको साटो दाँत माझ्ने पेष्ट राखेर एकजना घरबारविहीन मानिसलाई खान दिए । यस्तो अपराधमा संलग्न भएको आरोपमा ती युट्युबरमाथि १५ महिनाको सजाय भएको छ […]
एप्पलले आइफोेन तथा आइप्याडका लागि नयाँ संस्करणको अपरेटिंग सिस्टम लञ्च गरेको छ । कम्पनीले आफ्नो वार्षिक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्लुडब्लुडिसी २०१९) मा का क्रममा यसको घोषणा गरेको हो । यसक्रममा एप्पलले आफ्नो आइप्याण्डका लागि छुट्टै अपरेटिंग सिस्टमको घोषणा गरेको छ । जसको नाम आइप्याड ओएस रहेका छ । एप्पलका अनुसार अब आइप्याडमा आइओएस १३ का […]