होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बेवारिसे भएपछि कर्मचारीले सिंहदरबारभित्रै गरे नाराजुलुस
समाचार

बेवारिसे भएपछि कर्मचारीले सिंहदरबारभित्रै गरे नाराजुलुस

  • नागरिक रैबार
बेवारिसे भएपछि कर्मचारीले सिंहदरबारभित्रै गरे नाराजुलुस

उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन  रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् ।

गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् ।

समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरुले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे । कर्मचारीले नाराजुलुस थालेपछि सहसचिव रुद्रसिंह तामाङले विवाद मिलाउने प्रतिबद्धता जनाएका थिए तर उधारो प्रतिबद्धता भन्दै कर्मचारीहरुले  आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार