होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणीमा बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महामहोत्सव हुने
देश/प्रदेश

त्रिवेणीमा बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महामहोत्सव हुने

  • नागरिक रैबार
त्रिवेणीमा बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महामहोत्सव हुने

बाजुराका त्रिवेणी नगरपालिकास्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा मंसिर ६ गतेदेखि श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव आयाेजना हुने भएको छ ।

महायज्ञको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ।

मंसिर ६ गतेबाट सुरु हुन लागेको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञ मंसिर १४ गतेसम्म ताेलि देवल माविकाे खेलमैदानमा निरन्तर सञ्चालन हुनेछ। महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णले प्रवचन दिने भएका छन् ।
उद्घाटन समारोह तथा महायज्ञका विभिन्न धार्मिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरूमा सहभागl हुन् सवै भक्तजन, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई आयाेजकले अनुरोध गरेको छ।

महायज्ञमार्फत धार्मिक आस्था, स्थानीय संस्कृति, शिक्षा तथा समुदाय विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको आयोजक मूल समारोह समितिले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार