होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मष्टेश्वरी आधारमुत विद्यालयमा निर्माण भइरहेको खेलमैदानको अनुगमन
समाचार

मष्टेश्वरी आधारमुत विद्यालयमा निर्माण भइरहेको खेलमैदानको अनुगमन

  • नागरिक रैबार
मष्टेश्वरी आधारमुत विद्यालयमा निर्माण भइरहेको खेलमैदानको अनुगमन

नागरिक रैबार/बाजुरा २४ असार। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटामा अवस्थित मष्टेश्वरी आधारभुत विद्यालयमा निर्माण भईरहेको खेलमैदानको एक टोलीले अनुगमन गरेको छ ।


प्रदेश सांसद विकास कोषकोे ८ लाखको लागतमा निर्माण भईरहेको उक्त खेलमैदानको मगलबार जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टराई, शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका ईकाई प्रमुख गोपालदत्त जोशी लगायत प्राविधिकहरुको सयुक्त टोलीले खेलमैदानको निर्माणको अवस्थाबारे अनुगमन गरेका हुन् ।


बडीमालिका नगरपालिका वडा नं. ९ चौराटामा रहेको मष्टेश्वरी आधारभुति विद्यालयको खेलमैदान निर्माणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत सो क्षेत्रका २५ जना स्थानीयले खेलमैदान निर्माणका लागि १५ दिनको रोजगार पाएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै