होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराका कृषकहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुरा निरन्तर लागिरहेको छ । कृषि ज्ञान केन्द्र बाजुराले यस अघि आलुको बजारीकरण गर्न बाजुराको ढम्कनेमा प्रथम ढम्कने आलु महोत्सव सम्पन्न गरिसकेको छ । प्रथम आलु महोत्सव पछि ढम्कनेका कृषहरुले फलाएका अग्रानिक आलु बाजुराबाट धनगढी, पोखरा र काठमाण्डौंका बजारमा विक्रीका लागि पठाइसकेको […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराको सदरमुकाम मार्तडीस्थित एक निजी विद्यालयले विविआर सिसि क्यामरा जडान गरेको छ । बडीमालिक नगरपालिका ९ दुनीहाटबहादुरमा अवस्थित क्रिएटर जोन एकेडेमीले विद्यालयमा विविआर सिसि क्यामरा जडान गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको क्रियाकलापको चेकजाँच तथा निगरानी गर्न विद्यालयको हाता भित्रको सुरक्षाका लागि विद्यालयको भवनको चार […]
काठमाडाैं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २९ वटा स्वर्ण पदक जितेको छ । बुधबार नेपालले साइक्लिङको डाउन हिलमा २ वटा स्वर्ण हात पारेको छ । साईक्लिङको पुरुष तर्फ राजेश मगर महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । त्यसैगरी तेक्वान्दोमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ ।बुधबार महिला ६२ […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। त्रिवेणी नगरपालिका १ छताराका भिमबहादुर मिजारले नेपाली काँग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मार्तडीस्थित नेपाल कम्युनिष्ट पाटी –नेकपा) को पार्टी कार्यालयमा मिजारले नेपाली काँग्रेस परित्याग गरेको विज्ञप्ती सहित नेकपामा प्रवेश गरेका हुन् । मिजारलाई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बाजुराका सचिव भरत बुढा, नेकपा […]
गायक तथा संगीतकार हिमेश रेसमिया ‘इंडियल आइडल ११’ को नयाँ जज बनेका छन् । उनी शो मा अनु मलिकको स्थानमा आएका हुन् । मी टुको आरोप लागेका अनु मलिक गत महिना अनु मलिक शोबाट बाहिर भएका थिए । अहिले शोमा जजको रुपमा नेहा कक्कड र विशाल ददलानी रहिरहेका छन् । हिमेशसँगको एक कुराकानीमा इंडियन आइडलको […]
बाजुरा १८ मंसिर। नेपाल टेलिकम दुरसंचार कार्यालय बाजुराले बाजुराका विद्यार्थी वर्गलाई लक्षित गरी निःशुल्क सिमकार्ड वितरण गर्दै आईरहेको छ । नेपाल टेलिकम दुर संचार कार्यालय बाजुराले एक सूचना जारी गर्दै बाजुराका विद्यार्थीहरुलाई लक्षित गरि आईतबारबाट निःशुल्क रुपमा सिमकार्ड वितरण गरिरहेको हो । नेपाल टेलिकमले बाजुराका विद्यार्थीहरुलाई मध्येनजर गरि ५० रुपैया व्यालेन्स भएको नमस्तेको सिमकार्ड निःशुल्क […]
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ ।कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत र कृष्ण विके ‘भाञ्जा’को संगीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा […]
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला हृयाण्डबल खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।पोखरा रंगशालास्थित हृयाण्डबल कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९-१९ को फराकिलो अन्तरले पराजित गरेको हो । जितका लागि नेपालकी उमा राईले सर्वाधिक ८ गोल गरिन् । कविता राईले ६, निशा राई र कल्पना वलीले समान ४-४ गोल गरे । रञ्जना राईले […]
काठमाडौं । सशस्त्र प्रहरी बलले मुख्य दुई पदका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्रमा रिक्त रहेको साधारण समूह र उपसमूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा नयाँ जनशक्ति माग गरिएको हो । बुधबार (१८ गते) जारी सूचना अनुसार प्रहरी निरीक्षक पदमा ५८ र प्रहरी सहायक निरीक्षक पदमा २३९ गरी २९७ जनाका लागि […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणकाे प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, […]
काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २३ स्वर्ण पदक जितेको छ । मंगलबार बेलुकीसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको छ । मंगलबार नेपालले २३ स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण पदकको संख्या ९४ पुगेको छ । नेपालले दक्षिण एसियाली खेल (साग)मा समग्रमा १०० स्वर्ण पुर्याउन अब ६ […]
बलिउडका किङ खान शाहरुख खान कमिक एक्सन थ्रीलर फिल्ममा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् । पछिल्लो समय फिल्म ‘जिरो’ हिट नभएपछि उनले कुनै फिल्ममा काम गरेका छैनन् । शाहरुख खानका फ्यानलाई अब उनी कुन फिल्म लिएर आउलान् भन्ने चासोको विषय बनेको छ । मिडिया रिपोर्टसका अनुसार शाहरुखले एक स्टाइलिस एक्सन फिल्म साइन गरेका छन् […]
काठमाडौं- प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त स्थान गरी ३७ जिल्लाका ५२ स्थानमा मंसिर १४ गते उपनिर्वाचन भयो । यो निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनकै परिणाम हेर्दा आफूलाई भोट नै नहाल्ने उम्मेदवार पनि भेटिएको छ । यसरी आफैंलाई भोट नहाल्ने उम्मेदवारको संख्या २२ रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार […]
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ । अन्य […]
नायिका ऋचा शर्माको बिहे चर्चा केही समयदेखि चलिरहेको छ ।केहि समय अगाडी पोखरमा ‘व्याचलर्स पार्टी’ समेत गरिसकेकी ऋचाको विवाह मिति यो शनिबारलाई जुरेको छ। ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन् । उनै नायिका शर्माले, आफ्नो सामाजिक संजालको माध्यमबाट बिहेको साइत सार्वजनिक गरेकी छिन् । मङ्सिर २१ अर्थात् डिसेम्बर ७ […]
पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे । बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको छ । फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए । अर्कोसाता […]
रौतहट । सरकारी वकिल कार्यालय रौतहटले नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा आज मुद्दा दर्ता गरेको छ । आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी […]
काठमाण्डाै । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडाैँमा साेमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेपछि अदालतले महरालाइ पूर्पक्षका लागि कारागार पठाएको हो । उनलाइ डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल […]
१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारम बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने […]
बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ […]