होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • सशस्त्र प्रहरीद्वारा ठूलो संख्यामा दरखास्त आह्वान
पत्रपत्रिका

सशस्त्र प्रहरीद्वारा ठूलो संख्यामा दरखास्त आह्वान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सशस्त्र प्रहरीद्वारा ठूलो संख्यामा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले मुख्य दुई पदका लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्रमा रिक्त रहेको साधारण समूह र उपसमूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा नयाँ जनशक्ति माग गरिएको हो ।

बुधबार (१८ गते) जारी सूचना अनुसार प्रहरी निरीक्षक पदमा ५८ र प्रहरी सहायक निरीक्षक पदमा २३९ गरी २९७ जनाका लागि सशस्त्रले दरखास्त आह्वान गरेको हो । हेर्नुहाेस सूचना:

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै